18/12/2017
काठमाडौ जिल्ला बाम गठबन्धनतर्फबाट निर्वाचितहरू सदस्यहरु लाई बधाई समारोह कमरेड के.पि वोलीको प्रमुख आतिथ्यमा राष्ट्रिय सभा गृह प्रदशनीमार्ग मा हुन गईरहेको हुँदा सम्पूर्ण आदरणिय जनप्रेमिहरुमा याँहाहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
मिति : २०७४ पाैष ५ गते
समय : दिउँसो १:३० बजे
स्थान: राष्ट्रिय सभा गृह प्रदशनीमार्ग