Bindabasini International Institute

Bindabasini International Institute Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bindabasini International Institute, Public & Government Service, Kathmandu.

खुल्यो ! खुल्यो !! खुल्यो !!! **नि शुल्क तालिम तथा रोजगारको अवसर**नेपाल सरकार , शिक्षा , बिज्ञान तथा प्रबिधि मन्त्रालय अ...
20/09/2019

खुल्यो ! खुल्यो !! खुल्यो !!!

**नि शुल्क तालिम तथा रोजगारको अवसर**

नेपाल सरकार , शिक्षा , बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम अभिबृद्धी (EVENT 2) परियोजना अन्तर्गत दोश्रो विभिन्न विषयहरुमा नि शुल्क तालिमको लागि फर्म खुल्यो।

तालिमहरु:
१. सहायक बिउटिसियन (Assistant Beautician)
२. टेलरिङ्ग (Tailoring)
३. असिस्टेन्ट प्ल्म्बर (Junior Plumber)
४. बिल्डिङ इलेक्ट्रीसियन(Building Electrician)

● तालिम तथा सीप परिक्षण नि शुल्क हुने
● तालिम अबधिभर खाजाको ब्यबस्था हुने
● गरिब महिला आदिवासी जनजाती मधेसी दलित अपाङ्ग अति सिमान्तकृत जनजातीहरुको लागि विशेष अवसर
● पिछडिएको क्षेत्रमा बसोबास गर्नी ब्यक्तिहरुलाइ प्रार्थमिकता दिइनेछ
● नेपाली नागरिकताको प्रतिलिपी हुनुपर्ने छ
● १६ बर्ष पूरा भै ४० बर्ष ननाघेका महिला तथा पुरुष तालिममा सहभागी हुन सक्ने छन जनजाती , दलित , अपांगता ,एकल महिला जस्तालाई विशेष अबस्था भयेका आबेदकहरुले सो को प्रमाण खुल्ने कागजात पेश गर्नु पर्ने छ

*CTEVT को Skill Test सहितको तालिम दिइने
*तालिमको अवधि पछि प्रमाणपत्रको साथै जागिरको पनि व्यवस्था गरिने

तालिम केन्द्र:
बिन्दबासिनि इन्टर्नेश्नल ईन्स्टिच्युट प्रा.लि. काठमाण्डौ
Contact Number : 01- 4489147, 9801003610, 9802110625

Hurry Up!!!
Only Limited Seats Available
Free Registration and Training


Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bindabasini International Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share