Raj Nabin

Raj Nabin Every human is an artist. And this is the main art that we have: the creation of our story.

Social workers help people solve and cope with problems in their everyday lives. One group of social workers, clinical social workers, also diagnose and treat mental, behavioral, and emotional issues.

Must read
06/05/2021

Must read

06/05/2021

If U Need Any Help for Corona in Kathmandu
Please contact:-

For Bed : Ms. Siyana Karki 984 1730903
For Oxygen : Mr. Anil Rijal 9847297745
For ICU : Mr. Arjun Chand 985 1206644
डा अमृत भुसाल 984 1375180

For Blood And Plasma :
Mr. Kunal Mishra 985 1205635

For equipments and Medicines :
Mr. Adhikari G-wan 985 1146617

आवश्यक परेमा माथिका साथिहरुलाई सम्पर्क गरिदिनुहुन सबैमा अनुरोध ।।।

Having both qualities of Reel & Real hero like you is Rare.❤️❤️❤️
05/05/2021

Having both qualities of Reel & Real hero like you is Rare.❤️❤️❤️

गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ ।
06/09/2020

गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि
30/05/2020

पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि

29/05/2020

भारतबाट घर फर्कदै गरेका धनुषाका एक युवकको बाटोमा नै मृत्यु
***
हाम्रो सरकारको ब्यबस्था कस्तो छ भने कुरा यो रिपोर्टमा छ । त्यसैले सरकारको भर नगर्नु जहाँ हुनुहुन्छ सुरक्षित रहनु आफुनो खयाल गर्नु

25/05/2020

केपी काकाले ठुला ठुला कुरा मात्रै गर्छन केही थाहा छैन भन्छन् यो रिपोर्ट हेर्नु त कस्तो अवस्थामा छ हाम्रा दाजुभाइ खानाको त कुरै छोर्नु पनि नपाएर खोलको धमिलो पनि खान बाध्य छन् नेपाली दाजु भाई

सबै मुस्लिम साथिहरुमा ईद मुबारक🎊♥️♥️
25/05/2020

सबै मुस्लिम साथिहरुमा ईद मुबारक🎊♥️♥️

12/05/2020

हैन् यो के पारा हो यो

सप्तरीमा पनि भेटिए कोरोना संक्रमित******स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ...
11/05/2020

सप्तरीमा पनि भेटिए कोरोना संक्रमित
******
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो ।

संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।

उदयपुरमा ३ महिला, कपिलवस्तुमा ३ पुरुष र वीरगन्ज मा १ जना गरी ७ जना मा कोभिड पोजेटिभ देखा पर्यो । ७ जना नया संक्रमित थपिए...
09/05/2020

उदयपुरमा ३ महिला, कपिलवस्तुमा ३ पुरुष र वीरगन्ज मा १ जना गरी ७ जना मा कोभिड पोजेटिभ देखा पर्यो । ७ जना नया संक्रमित थपिए काराेना संक्रमितकाे सख्या अब १०९ पुग्यो ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Raj Nabin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Raj Nabin:

Share

Category