PVP NCC

PVP NCC For the students, by the students, to the students

शैक्षिक सुधारकाे ऐतिहासिक खुट्किलाे पुरा
26/01/2024

शैक्षिक सुधारकाे ऐतिहासिक खुट्किलाे पुरा

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल नेपाल कमर्स क्याम्पस एकाइकाे आयोजनामा एक दिने  Banking career counselling Workshop सम्...
19/12/2023

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल नेपाल कमर्स क्याम्पस एकाइकाे आयोजनामा एक दिने Banking career counselling Workshop सम्पन्न भएको छ ।
विकास रावलकाे संयाेजकत्व नेपाल कमर्स क्याम्पस विविए विभागकाे संयाेजन र मुख्य प्रशिक्षककाे रूपमा कुमारी बैंकसँग सहकार्य गरी उक्त वर्कसप सम्पन्न भएको हाे । वर्कसपमा कुमारी बैंकका डिजिटल मार्केटिङ हेड अर्पण पाैडेलज्युकाे विशेष उपस्थितिमा विविए विभागमा अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरू बैंकिङ क्षेत्रमा आजका विद्यार्थीकाे भविष्य, अवसर चुनाैती जस्ता विषयहरूमा काउन्सिलिङ गरिएको थियोे ।
वर्कसपमा अतिथिकाे रूपमा विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, महानगर सचिव भानु प्रकाश जाेशी विभागका डाइरेक्टर रवीन्द्र न्याैपाने, डेपुटी डाइरेक्टर खुविराम आचार्यसरहरूकाे विशेष उपस्थिति गरेको थियोे ।
उक्त वर्कसप सम्पन गर्न महत्त्वपूर्ण भूमिका खेल्न विद्यार्थी परिषद् ncc कलेज समितिका साथिहरू सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे निमन्त्रणामा नेपाल आउनुभएका विश्वकै ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी प...
19/08/2023

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे निमन्त्रणामा नेपाल आउनुभएका विश्वकै ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषदका राष्ट्रिय संगठन मन्त्री आषिश चौहान जिको साथमा विद्यार्थी परिषद् काठमाडौका विघाथीसँग शैक्षिक विषयमा अन्तर्क्रिया.....l
Special thanks to PVP NEPAL for inviting us(PVP NCC BBA team).

We are glad to inform you that PVP NCC BBA team had the opportunity to spread love and donate bags, caps, books, copies ...
15/08/2023

We are glad to inform you that PVP NCC BBA team had the opportunity to spread love and donate bags, caps, books, copies and other stationary items to underprivileged childrens of जनजाति कल्याण आश्रम, Mulpani. Special thanks to Pragyik Vidyarthi Parishad, Nepal for such support and hope to do many more services.

Address

Nepal Commerce Campus
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when PVP NCC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category