नेपाली हामि रहौला कहाँ नेपालै न रहे।।

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाली हामि रहौला कहाँ नेपालै न रहे।।

नेपाली हामि रहौला कहाँ नेपालै न रहे।। ``मेरो देश नेपाल प्राणभन्दा प्यारो छ"🇳🇵

16/06/2026

खासमा कुरा यस्तो हो खुट्टा भाच्ने भनेको!???
Khagendra Sunar 😉

14/06/2026

सोझा साझा जनताले बाच्न नपाउने हो यो देशमा सरकार !?
B***n Sudan Gurung ✅ DP Aryal Secretariat - डीपी अर्याल सचिवालय

      ⚽️
11/06/2026



⚽️

09/06/2026


सबैले मन पराएका पात्र फेरि गृहमन्त्रीमा कमब्याक हुँदै। #बधाइछ    Sudan Gurung ✅
09/06/2026

सबैले मन पराएका पात्र फेरि गृहमन्त्रीमा कमब्याक हुँदै। #बधाइछ
Sudan Gurung ✅

काङ्ग्रेस एमाले र हर्कपाद कम्पनीका मालिक उपस्थित भएनन् रे बहिस्कार गरे रे!!देश प्रेमी जनता प्रेमी भएपो जादाहुन।कुर्सी र ...
08/06/2026

काङ्ग्रेस एमाले र हर्कपाद कम्पनीका मालिक उपस्थित भएनन् रे बहिस्कार गरे रे!!
देश प्रेमी जनता प्रेमी भएपो जादाहुन।कुर्सी र पद प्रेमी पर्या के जान्थे र।।

04/06/2026

समाजसेवी Arjun Bhusal/अर्जुन भुसाल जस्तो मान्छेलाई यसरी नाङ्गो अवस्थामा पुराउने कस्तो मानसिकता भाको मान्छे होला हे प्रभु!!
अर्जुन सर पाहुना जादा गाउँ घरमा यसरी नाङ्गै बस्नु कताकता तपाईंकोपनि केही कमजोरी भयो कि!!?

औंला नै ४ वटा होकि एउटा औलो भित्र छिराइदियको हो खै के खै के...!🙄😂
01/06/2026

औंला नै ४ वटा होकि एउटा औलो भित्र छिराइदियको हो खै के खै के...!🙄😂

30/05/2026

पहिलोपटक देख्दै छु यसरी धान रोपिदो रहिछ कुन देशको होला..?!😳

🌾

30/05/2026

पोखराको दृश्य हेर्दाहेर्दै JCB...😯

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली हामि रहौला कहाँ नेपालै न रहे।। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category