Gorkha Kathmandu youth Socity

Gorkha Kathmandu youth  Socity हाम्रो बिकास देशको बिकास

17/04/2025

"राष्ट्रका लागि खेल स्वास्थ्यको लागि खेल" भन्ने मूल नाराका साथ प्रगतिशील युवा नेपालले गोर्खा कप गर्ने भएको छ ।

29/09/2024

गोरखाको धार्चे गाउपालिका लापुबेँसीबाट काठमाडौं का लागि छुटेको बस सम्पर्क बिहिन भएको छ। गोर्खा जिल्लाको दरौँदी .....

घर ठुलो चहिन्न जिउनको लागि  तर मन खुसि भय पुग्छ ।
16/09/2023

घर ठुलो चहिन्न जिउनको लागि तर मन खुसि भय पुग्छ ।

यो  देखिएको स्कूल हो होइन तर झ्यालमा देखियको  चाहि बिध्यार्थि नै हो ।गरिबको स्कूल हो  है  यो यत्ति बुझौ ।
10/09/2023

यो देखिएको स्कूल हो होइन तर झ्यालमा देखियको चाहि बिध्यार्थि नै हो ।गरिबको स्कूल हो है यो यत्ति बुझौ ।

03/09/2023

गोर्खा काठ्माण्डौ यूबा समाजको उदेश्य गोखाको सम्पुर्ण यूबाहर्लाइ रोजगार संग जोड्ने , गोर्खामा उत्पादन भएका सबै प्रकारका बष्तु बजार ब्यबस्थापन गर्ने र आर्थिक रुपान्तरण गर्ने ।

03/09/2023

हाम्रो गोर्खा राम्रो गोर्खा हाम्रो अभियान

Address

Kathmandu
46600

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha Kathmandu youth Socity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category