राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक

राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक हाम्रो देश स्वर्गको एक टुक्रा हो। यो देशलाई व्यवस्थित र भ्रष्टाचारमुक्त बनाउनु हाम्रो जिम्मेवारी हो।

लोकप्रिय YouTuber IShowSpeed ​​ले विश्वकप खेलको क्रममा एक नेपाली फ्यानसँग कुरा गर्दै नेपाल भ्रमण गर्ने योजना बनाएको छ।😮 ...
15/07/2026

लोकप्रिय YouTuber IShowSpeed ​​ले विश्वकप खेलको क्रममा एक नेपाली फ्यानसँग कुरा गर्दै नेपाल भ्रमण गर्ने योजना बनाएको छ।😮

15/07/2026

सरकार बनेको तीन महिना प्लस भयो। यो समयमा न उद्योग खुल्छ न कलकारखाना त्यसैले रोकिएको छैन

22/06/2026

हाम्रो यो पहिलो महाधिवेशन सभ्य र भव्य तरिकाले सम्पन्न गरी सँगै फर्किउँला यो महाधिवेशन मात्र होइन देश बनाउने एउटा अभिभावक छान्ने दिनु

22/06/2026

ल है चितवनमा भेट हुनुपर्छ

नेपालीको लागि ठूलो जित बधाई छ रविन्द्र डाँट।
28/05/2026

नेपालीको लागि ठूलो जित बधाई छ रविन्द्र डाँट।

27/05/2026

अर्कै किन बोलाउँछ भनेको त ह्याङ उतारेको पो रहेछ।

25/05/2026

लामिछाने भारत भ्रमणको क्रममा उठाउनु पर्ने एक महत्वपूर्ण कुरा यो पनि हो।

25/05/2026

बालेन शाह बोल्ने होइन काम गर्ने हो।

सभापतिको लागि कुन चाहिँ उपयुक्त उम्मेदवार हुनुहुन्छ कृपया कमेन्ट गरिदिनुहोला
25/05/2026

सभापतिको लागि कुन चाहिँ उपयुक्त उम्मेदवार हुनुहुन्छ कृपया कमेन्ट गरिदिनुहोला

25/05/2026

सभापति निर्वाचनमा को उपयुक्त होला? कमेन्ट गर्नुहोला

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share