Public Procurement Monitoring Office

Public Procurement Monitoring Office This is official page of Public Procurement Monitoring Office
(1)

SBD – NCB-Works-1S2E (Value over 20 M) संशोधन भएको सम्बन्धमासार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ मा भएको व्यवस्था बमो...
23/07/2026

SBD – NCB-Works-1S2E (Value over 20 M) संशोधन भएको सम्बन्धमा
सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ मा भएको व्यवस्था बमोजिम, यस कार्यालयबाट जारी भएको निर्माण कार्य खरिदसँग सम्बन्धित निम्न नमूना बोलपत्र सम्बन्धी कागजात (Standard Bidding Documents - SBD) संशोधन तथा परिमार्जन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।
१ Standard Bidding Document (SBD), Procurement of Works, National Competitive Bidding (NCB), Single Stage: Two-Envelope Bidding Procedure (Procurement of value over 20 Million)

SBD को लिङ्क : https://ppmo.gov.np/content/13343/procurements-of-works-ncb-single-stage-two-envelope-bidding-procedure-above-nrs-20-millionjuly-2026/

e-GP प्रणालीमा बोलपत्र दस्तुर प्रविष्ट गर्ने सम्बन्धमा ।
13/07/2026

e-GP प्रणालीमा बोलपत्र दस्तुर प्रविष्ट गर्ने सम्बन्धमा ।

सूचना तथा जानकारी सम्बन्धमा (मिति २०८३/०३/२९)
13/07/2026

सूचना तथा जानकारी सम्बन्धमा (मिति २०८३/०३/२९)

बोलपत्रको म्याद थप सम्बन्धी सूचना मितिः २०८३-०३-१९
03/07/2026

बोलपत्रको म्याद थप सम्बन्धी सूचना
मितिः २०८३-०३-१९

बोलपत्रको म्याद थप सम्बन्धी सूचना मितिः २०८३-०२-१९
02/06/2026

बोलपत्रको म्याद थप सम्बन्धी सूचना
मितिः २०८३-०२-१९

बोलपत्रको म्याद थप सम्बन्धी सूचना (मितिः २०८३-०२-१८)
01/06/2026

बोलपत्रको म्याद थप सम्बन्धी सूचना (मितिः २०८३-०२-१८)

Contract Record को Manual प्रकाशन गरिएको सूचना
25/05/2026

Contract Record को Manual प्रकाशन गरिएको सूचना

मिति २०८३/०२/०४ गते देखि ०७ गते सम्म सार्वजनिक खरिद अनुगमन कार्यालयद्धारा सार्वजनिक निकायहरुका लागि सञ्चालित ४ दिने विद्...
21/05/2026

मिति २०८३/०२/०४ गते देखि ०७ गते सम्म सार्वजनिक खरिद अनुगमन कार्यालयद्धारा सार्वजनिक निकायहरुका लागि सञ्चालित ४ दिने विद्युतीय खरिद तालिम समापनको झलकहरु

Address

Kaiser Mahal
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Public Procurement Monitoring Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Public Procurement Monitoring Office:

Shortcuts

Share