Ministry of Youth and Sports

Ministry of Youth and Sports नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयकाे मिति २०८३/१/२५ काे पत्रानुसार मिति २०८३ वैशाख २८ गते देखि जेठ १ गते सम्म ...
11/05/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयकाे मिति २०८३/१/२५ काे पत्रानुसार मिति २०८३ वैशाख २८ गते देखि जेठ १ गते सम्म अभियानका रूपमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन गर्ने सम्बन्धमा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सरसफाई अभियान औपचारिक रूपमा शुभारम्भ गरेकाे छ। स्वच्छ, सुन्दर र स्वस्थ वातावरण निर्माणका लागि सबै कर्मचारी तथा नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको सन्देशसहित अभियान सुरु गरिएको हो।

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा  विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम यस मन्...
05/05/2026

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम यस मन्त्रालय तथा मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्‍बाट नियुक्त भएका तपशिल बमोजिमका नेपाल स्काउटका पदाधिकारीहरु मिति २०८३।०१।१९ गतेदेखि लागु हुने गरी स्वत: पदमुक्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा  विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम यस मन्...
05/05/2026

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम यस मन्त्रालय तथा मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्‍बाट नियुक्त भएका तपशिल बमोजिमका राष्ट्रिय युवा परिषद्‌का पदाधिकारीहरु मिति २०८३।०१।१९ गतेदेखि लागु हुने गरी स्वत: पदमुक्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा  विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम यस मन्...
05/05/2026

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम यस मन्त्रालय तथा मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्‍बाट नियुक्त भएका तपशिल बमोजिमका राष्ट्रिय खेलकुद परिषद्‌का पदाधिकारीहरु मिति २०८३।०१।१९ गतेदेखि लागु हुने गरी स्वत: पदमुक्त भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आह्वान सम्बन्धी मिति २०८२।१२।२३ गते दोस्रो पटक प्रकाशित सूचना सम्बन्...
10/04/2026

राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आह्वान सम्बन्धी मिति २०८२।१२।२३ गते दोस्रो पटक प्रकाशित सूचना सम्बन्धमा

राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आव्हान सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित)
06/04/2026

राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आव्हान सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित)

युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीमा सहभागी हुने सम्बन्धी सूचना Form को लिङ्क :http://form.n...
11/03/2026

युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीमा सहभागी हुने सम्बन्धी सूचना
Form को लिङ्क :
http://form.nyc.gov.np/

युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीमा सहभागी हुने सम्बन्धमा
23/01/2026

युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीमा सहभागी हुने सम्बन्धमा

राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आह्वान सम्बन्धी सूचना
12/01/2026

राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आह्वान सम्बन्धी सूचना

यस मन्त्रालयबाट राष्ट्रपतिको कार्यालयमा सरूवा हुनु भएका नेपाल सरकारका सचिव डा. हरि प्रसाद लम्सालज्यूलाई मिति २०८२।९।१६ ग...
31/12/2025

यस मन्त्रालयबाट राष्ट्रपतिको कार्यालयमा सरूवा हुनु भएका नेपाल सरकारका सचिव डा. हरि प्रसाद लम्सालज्यूलाई मिति २०८२।९।१६ गते माननीय मन्त्रीज्यू सहित मन्त्रालय परिवारबाट शुभकामना प्रदान गरी विदाई कार्यक्रम सम्पन्न भयो।

Address

Singhadarbar Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ministry of Youth and Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ministry of Youth and Sports:

Share