Mahila Udhyami

Mahila Udhyami The Women Entrepreneur Consumer Cooperative Society Limited (WECCSL) is a woman run and led cooperat

शुभ दीपावली २०७९ को हार्दिक मंगलमय शुभकामना !
24/10/2022

शुभ दीपावली २०७९ को हार्दिक मंगलमय शुभकामना !


महिला उद्यमी उपभोक्ता सहकारी संस्था लिमिटेड (WECCSL) को ११औँ वार्षिक साधारण सभा थप उत्साह तथा नविन योजनाका साथ सु-सम्पन्...
18/10/2022

महिला उद्यमी उपभोक्ता सहकारी संस्था लिमिटेड (WECCSL) को ११औँ वार्षिक साधारण सभा थप उत्साह तथा नविन योजनाका साथ सु-सम्पन्न भएको छ ।
(तस्बिरमा कार्यक्रममा केही झलकहरु...)
सहभागी हुनुहुने यहाँहरु सम्पूर्ण आदरणीय महानुभावमा हार्दिक आभार🙏🏻

बिजया दशमी २०७९ को यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !
03/10/2022

बिजया दशमी २०७९ को यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !

विश्वकर्मा पूजाको शुभकामना !
17/09/2022

विश्वकर्मा पूजाको शुभकामना !


महिला उद्यमी उपभोक्ता सहकारी संस्था लिमिटेडको संयोजकत्वमा हरियाली अभियान द्वारा आयोजित हरित कृषि प्रबर्धन तथा स्वास्थ्य ...
13/09/2022

महिला उद्यमी उपभोक्ता सहकारी संस्था लिमिटेडको संयोजकत्वमा हरियाली अभियान द्वारा आयोजित हरित कृषि प्रबर्धन तथा स्वास्थ्य बिश्लेषण कार्यक्रम




हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको यहाँहरु सम्पूर्णमा हार्दिक शुभकामना ।
30/08/2022

हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको यहाँहरु सम्पूर्णमा हार्दिक शुभकामना ।

श्री कृष्ण जन्माष्टमीको पावन उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना  🙏
19/08/2022

श्री कृष्ण जन्माष्टमीको पावन उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना 🙏


गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः गुरु पूर्णिमाको यहाँहरु...
13/07/2022

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः
गुरु पूर्णिमाको यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !!

Happy World Environment Day 2021.
05/06/2021

Happy World Environment Day 2021.


बुद्ध जयन्तीको शुभकामना
26/05/2021

बुद्ध जयन्तीको शुभकामना

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका ...
04/05/2021

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि कोरोना भाइरसको सम्भावित संक्रमणबाट सतर्क बनौं, अरुलाई पनि सतर्क बनाऔं ।

नव बर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना !
13/04/2021

नव बर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना !


Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mahila Udhyami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahila Udhyami:

Share

Category