Vinay Rudrapratap Bisht

Vinay Rudrapratap Bisht Om Namah Shivaya!!!

नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ्ग गरेको छ। टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट ...
04/09/2023

नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ्ग गरेको छ। टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ।
१८ भदौ, २०८०

नारायणी नदीको पुलमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा भरतपुर महानगरपालिका-२८ का नारायण ढकालको मृत्यु भएको छ। शनिब...
03/09/2023

नारायणी नदीको पुलमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा भरतपुर महानगरपालिका-२८ का नारायण ढकालको मृत्यु भएको छ। शनिबार राति साढे ९ बजेको समयमा भरतपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको साइडको बारमा ठोक्किदा गम्भिर घाइते भएका २८ वर्षीय ढकालको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्‍यु भएको हो।
१७ भदौ, २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायु सेवा सञ्चालन गर्न अब न्यूनतम तीनवटा जहाज हुनुपर्ने नयाँ मापदण्ड तयार गरेको ...
02/09/2023

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायु सेवा सञ्चालन गर्न अब न्यूनतम तीनवटा जहाज हुनुपर्ने नयाँ मापदण्ड तयार गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै याे नयाँ मापदण्ड तयार गरेको हाे।
१६ भदौ, २०८०

आज १५औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस। हरेकले आ-आफ्नो क्षेत्रबाट गिद्ध संरक्षणमा यथाशक्य योगदान पुर्‍याउने प्रण गरौं...
02/09/2023

आज १५औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस। हरेकले आ-आफ्नो क्षेत्रबाट गिद्ध संरक्षणमा यथाशक्य योगदान पुर्‍याउने प्रण गरौं।
१६ भदौ, २०८०

Address

Tokha/8
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Vinay Rudrapratap Bisht posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Vinay Rudrapratap Bisht:

Share