24 Hour Online News

24 Hour Online News २४ सै घण्टा ताजा ताजा समाचारका लागी यो पेजलाई लाईक गर्नुहोस ।
24 Hour Online News

Madhav Kumar Nepal born March 6, 1953 is a Nepalese politician who was 34th Prime Minister of Nepal from May 25, 2009 to February 6, 2011. He was previously the General Secretary of Communist Party of Nepal (Unified Marxist-Leninist) for 15 years.

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा धादिङ - १ का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे सहितका नेता-कार्यकर्ताहरूले नगर...
26/02/2026

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा धादिङ - १ का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे सहितका नेता-कार्यकर्ताहरूले नगरपालिका क्षेत्रका विभिन्न टोलबस्तीमा घरदैलो तथा प्रचारप्रसार कार्यक्रमलाई तीव्रता दिएका छन्।

25/02/2026

प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन सन्जेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेलाई समर्थन गरेका छन् ।

एक छिनअगाडि धुनीबेशी नगरपालिका – १, भन्ज्याङ पोखरीमा आयोजित नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै सन्जेलले औपचारिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता (निष्क्रिय) भएको घोषणा गरेका हुन् । साथै उम्मेदवार पाण्डे र सन्जेलबीच आपसी सहमति पत्रमा हस्ताक्षरसमेत भएको छ ।

आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन ...
25/02/2026

आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन संजेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका छन्।
बुधबार धादिङको धुनीबेशी नगरपालिका–१, भन्ज्याङ पोखरीमा आयोजित नेकपाको विशाल चुनावी सभालाई सम्बोधन गर्दै संजेलले आफ्नो उम्मेदवारी फिर्ता लिएको र अब पाण्डेको विजयका लागि लाग्ने घोषणा गरेका हुन् ।
सोहि कार्यक्रममा संजेल र नेकपा उम्मेदवार पाण्डेबीच चुनावी सहकार्य र क्षेत्रको विकासका साझा एजेन्डा समेटिएको सहमति पत्रमा हस्ताक्षर समेत भएको छ।

25/02/2026

'हामीले लडेर ल्याएको बहुदलिय व्यवस्थामा आशिका तामाङहरु चुनाव लड्न आउँदा खुशी लागेको छ !' राजेन्द्र प्रसाद पाण्डे
"

गल्छीका जनतासंग भेटघाट गरी भोट माग्नुहुँदै नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा धादिङ १ का उम्मेदवार राजेन्द्र प्रस...
24/02/2026

गल्छीका जनतासंग भेटघाट गरी भोट माग्नुहुँदै नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा धादिङ १ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे

बेनिघाट रोराङ गाउँपालिका ३ को सलाङघाट र शितलबजारका मतदाताहरूसँग भेटघाट गर्नुहुँदै नेपाली कम्युनिष्ट पार्टीबाट धादिङ १ का...
23/02/2026

बेनिघाट रोराङ गाउँपालिका ३ को सलाङघाट र शितलबजारका मतदाताहरूसँग भेटघाट गर्नुहुँदै नेपाली कम्युनिष्ट पार्टीबाट धादिङ १ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे ।

चुनावी प्रचार प्रसारका क्रममा  बेनिघाट रोराङ गाउँपालिका १० को कोटका मतदाताहरूसँग भेटघाट गर्नुहुँदै नेपाली कम्युनिष्ट पार...
23/02/2026

चुनावी प्रचार प्रसारका क्रममा बेनिघाट रोराङ गाउँपालिका १० को कोटका मतदाताहरूसँग भेटघाट गर्नुहुँदै नेपाली कम्युनिष्ट पार्टीबाट धादिङ १ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे !

नेपाली कम्युनिष्ट पार्टीबाट धादिङ निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका ...
23/02/2026

नेपाली कम्युनिष्ट पार्टीबाट धादिङ निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका विभित्र गाउँबस्तीमा घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्रता दिनुभएको छ ।

निर्वाचन प्रचार–प्रसारका क्रममा पाण्डे अहिले बेनिघाट रोराङ गाउँपालिका १० को जबाङ, बाँसपुर र कोट क्षेत्रका विभित्र गाउँ बस्तीमा पुग्नुभएको छ । उहाँले त्यहाँका स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या सुत्रे र आफ्ना चुनावी एजेन्डाहरू राख्ने कार्य गरिरहनुभएको छ ।

23/02/2026
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा धादिङ - १ का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले पृथ्वी राजमार्ग अन्तर्ग...
23/02/2026

नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा धादिङ - १ का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ्ग – ५ भैंसिगौडास्थित बस दुर्घटना स्थलमा पुगेर घटनाको स्थलगत जानकारी लिनुभएको छ ।

गएराती पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटनास्थलमा पुगेर पाण्डेले त्यहाँ कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारकर्ताहरुसंग घटनाको स्थलगत जानकारी लिनुभएको हो ।

चुनावी अभियान र घरदैलोको क्रममा नेपाली कम्युनिष्ट पार्टीबाट धादिङ १ का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेसहितको टोली अहिले...
21/02/2026

चुनावी अभियान र घरदैलोको क्रममा नेपाली कम्युनिष्ट पार्टीबाट धादिङ १ का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेसहितको टोली अहिले गजुरी-१ स्थित आदामारा पुग्नुभएको छ ।

20/02/2026

तारा चिन्हमा मतदान गरि धादिङ १ बाट राजेन्द्रप्रसाद पाण्डेलाइ अत्याधिक बहुमतले बिजयी गराऔं

Address

Kathmandu-31, Aloknagar
Kathmandu
44600

Telephone

+9779841065149

Website

http://www.onlinekhabar.com/

Alerts

Be the first to know and let us send you an email when 24 Hour Online News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to 24 Hour Online News:

Share