नेकपा एमाले कीर्तिपुर - CPN UML Kirtipur

  • Home
  • Nepal
  • Kathmandu
  • नेकपा एमाले कीर्तिपुर - CPN UML Kirtipur

नेकपा एमाले कीर्तिपुर - CPN UML Kirtipur नेकपा एमाले कीर्तिपुर नगर कमिटि

18/11/2024
16/11/2024
संबिधान सभा अध्यक्ष,पूर्व सभामुख एवं नेकपा(एमाले)का उपाध्यक्ष कमरेड सुवाश चन्द्र नेम्वाङ अब हामी माझ रहनु भएन।यो दु:खद ख...
12/09/2023

संबिधान सभा अध्यक्ष,पूर्व सभामुख एवं नेकपा(एमाले)का उपाध्यक्ष कमरेड सुवाश चन्द्र नेम्वाङ अब हामी माझ रहनु भएन।यो दु:खद खबरले सिङ्गो पार्टी पंङ्ती, सिङ्गो नेपाल शोकमा डुबेको छ।नेपालको कम्युनिष्ट आन्दोलन र संबिधान लेखन तथा जारी गर्दा उहाँले खेलेको भूमिका सधै नै स्मरणीय रहने छ।यस अकल्पनिय शोकको घडिमा उहाँ प्रति उच्च सम्मानकासाथ भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दछौं। अलबिदा कमरेड!
नेकपा(एमाले)
कीर्तिपुर नगर कमिटी

महंगी र भ्रष्टाचार बिरुद्धको हाम्रो अभियान आज बिहान इटागोल वडा नं ७
07/08/2022

महंगी र भ्रष्टाचार बिरुद्धको हाम्रो अभियान आज बिहान इटागोल वडा नं ७

यही ३० गते हुन गैरहेको स्थानिय निर्वाचनमा ने.क.पा(एमाले)का तर्फबाट उठ्नु भएका मेयर तथा उपमेयर लगायत सम्पूर्ण उम्मेदवारहर...
11/05/2022

यही ३० गते हुन गैरहेको स्थानिय निर्वाचनमा ने.क.पा(एमाले)का तर्फबाट उठ्नु भएका मेयर तथा उपमेयर लगायत सम्पूर्ण उम्मेदवारहरुलाई जित को अगृम शुभकामना ब्यक्त गर्दछौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
कीर्तिपुर नगरपालिका

Address

Kirtipur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेकपा एमाले कीर्तिपुर - CPN UML Kirtipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share