Kathmandu Association of the Deaf

Kathmandu Association of the Deaf In 2037, the Kathmandu Deaf Association was established by a gathering of deaf citizens of Kathmandu.

04/06/2026
21/09/2025

"साङ्केतिक भाषाको अधिकार बिना मानव अधिकार सम्भव छैन ' भन्ने मुल नाराका साथ ८औ साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस यहि मिति २०८२ असोज ७ गते बिहान ७ बजे भृकुटीमण्डपमा जम्मा भई जनचेतना र्याली साथै कोणसभा हुने भएकाले सम्पूर्ण बहिरा नागरिक, दोभाषे, अभिभावक र सरोकारवाला निकायहरुलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

आज मिति २०८२ साउन १० गते शनिबारको सदुपयोग गर्दै ‌NDFN र KAD को जग्गामा रहेको झारपात उखेल्ने र काट्ने काम गरियो।। सहयोगी ...
26/07/2025

आज मिति २०८२ साउन १० गते शनिबारको सदुपयोग गर्दै ‌NDFN र KAD को जग्गामा रहेको झारपात उखेल्ने र काट्ने काम गरियो।। सहयोगी सबैलाई धन्यवाद!!

सूचना!    सूचना!!    सूचना!!!                                                   उपरोक्त सम्बन्धमा यस काठमाडौँ बहिरा संघ ...
26/07/2025

सूचना! सूचना!! सूचना!!!
उपरोक्त सम्बन्धमा यस काठमाडौँ बहिरा संघ अन्तर्गत बहिरा महिला विकास समिति द्धारा आयोजित “ हरितालिका बहिरा महिला तीज विशेष कार्यक्रम-२०८२ ” भव्यताका साथ मनाउन गइरहेको हुदा सम्पूर्ण दिदीबहिनी, दोभाषे, इस्टमित्र, विदेशी पाहुनाहरुलाई कार्यक्रममा यहाको गरिमामय उपस्थितको लागि निम्न मिति, समय र स्थानमा हार्दिक स्वागत गर्दछौं
१) मिति:- २०८२ साउन १७ शनिबार
२) समय:- ११ बजे
३) स्थान:- द-बेकरी कयाफो नयाँ बानेश्वर, काठमाडौँ
४) प्रति व्यक्ति शुल्क:- ११ वर्ष माथिका सबैलाई रु.१,१५०/-
५) शुल्क बुझाउने अन्तिम मिति:- साउन ८ गते देखि साउन १५ गते सम्म
६) ६ वर्ष देखि १० वर्ष सम्मका बालबालिकाहरुलाई शुल्क रु ५५०/- लाग्ने छ
नोट: सम्पूर्ण दिदि बहिनीहरु सबैजनाले रातो साडी वा कुर्ता सुरुवाल लगाएको हुनुपर्ने छ
१) प्रेमा लाभ:- ९८६००३२३२४ (4G )
२) आर्य देवकोटा:- ९८६००३२१३२ (SMS)
३) रविता देउला:- ९८६००९१०८९ (SMS)
४) मुना गुरुङ:- ९८६१११८८३२ (3G)

सूचना!    सूचना!!    सूचना!!!                                                   उपरोक्त सम्बन्धमा यस काठमाडौँ बहिरा संघ ...
25/07/2025

23/07/2025

01/04/2025
बडा दसैं २०८१ सालको स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, एवं उत्तरोत्तर प्रगतीको हार्द...
10/10/2024

बडा दसैं २०८१ सालको स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय सुभकामना!!

समुहगत प्रस्तुती।।
28/09/2024

समुहगत प्रस्तुती।।

20/09/2024

सातौ अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस २०८१ को मुल नारा " सांकेतिक भाषा अधिकारको लागि संकेत गरौ " बहिरा सप्ताह जनचेतना कार्यक्रमा काठमाडौं बहिरा संघको आजीवन सदस्यता तथा साधारण सदस्य, बहिरा अभिभावक, दोभाषे तथा इष्ट मित्र सबैलाई २०८१ असोज ७ गते बिहान ७ बजे भृकुटीमण्डपको मुल गेटमा हार्दिक स्वागत् गराउन चाहन्छ।।

Address

P88H+V9W, Road
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779860091494

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu Association of the Deaf posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share