माननिय ज्ञानेन्द्र शाही निजी सचिवालय ।

  • Home
  • Nepal
  • Kathmandu
  • माननिय ज्ञानेन्द्र शाही निजी सचिवालय ।

माननिय ज्ञानेन्द्र शाही निजी सचिवालय । मा.ज्ञानेन्द्र शाही ज्यू को निजी सचिवालयको यस पेज बाट तपाइले आधिकारिक जानकारी पाउनु हुनेछ। धन्यवाद

कोशी बिचार उत्सव , हिमालयन रोड , महेन्द्र चोक , विराटनगर आज फागुन १६ गते शुक्रवार
28/02/2025

कोशी बिचार उत्सव , हिमालयन रोड , महेन्द्र चोक , विराटनगर
आज फागुन १६ गते शुक्रवार

20/02/2025

MCC र लगानीको दुरुपयोग बारे अर्थ समीतीमा बोल्दै माननीय ज्ञानेन्द्र शाही ।

अबको केही दीन देश भित्रका बिभिन्न जिल्लामा उपस्थित हुने माननीय ज्यू को कार्यसूची !!
19/02/2025

अबको केही दीन देश भित्रका बिभिन्न जिल्लामा उपस्थित हुने माननीय ज्यू को कार्यसूची !!

19/02/2025

अबको केही दीन देश भित्रका बिभिन्न जिल्लामा उपस्थित हुने माननीय ज्यू को कार्यसूची।

जुम्ला जिल्ला स्थित निर्माणाधीन धौलीघाट बृहत खानेपानी आयोजनामा बजेट अपुगको समस्या साथै ठेक्का प्रक्रियामा रहेको तिला गा....
16/02/2025

जुम्ला जिल्ला स्थित निर्माणाधीन धौलीघाट बृहत खानेपानी आयोजनामा बजेट अपुगको समस्या साथै ठेक्का प्रक्रियामा रहेको तिला गा.पा रारालिही बृहत खानेपानी आयोजना र पातारासी गाउँपालिका बृहत खानेपानी आयोजना ३,४,५,६ का लागि आवश्यक बजेट व्यवस्थापन साथै आउँदो आर्थिक वर्ष २०८२\८३ मा जिल्ला भित्र आवश्यक रहेका विभिन्न आयोजनाहरूका लागि बिशेष प्रथामिकताका साथ बजेट विनियोजन गरिदिन सम्बन्धमा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादव ज्यू सँग विशेष छलफल गर्नु हुँदै माननीय ज्ञानेन्द्र शाही ज्यू।

फागुन ४ आइतबार, खानेपानी मन्त्रालय सिंहदरबार, काठमाण्डौ ।

16/02/2025

एक पटकको नेपाली सधैका लागी नेपाली ।
नागरिकता बिधेयक संसोधन बिषयमा बोल्नु हुदै माननीय ज्यू ।

जुम्ला जिल्ला गुठीचौर गाउँपालिका वडा नं १ स्थित मणिसागु र सिंजा गाउँपालिका वडा नं ३ स्थित नराकोटमा इलाका प्रहरी कार्यालय...
13/02/2025

जुम्ला जिल्ला गुठीचौर गाउँपालिका वडा नं १ स्थित मणिसागु र सिंजा गाउँपालिका वडा नं ३ स्थित नराकोटमा इलाका प्रहरी कार्यालय विस्तार , जिल्ला प्रहरी कार्यालय जुम्लाको आवश्यक स्तरोन्नती साथै हालै जुम्ला जिल्लामा भएका विभिन्न आगलागीका घटनाहरूका पिडीत हरुका लागी उचित राहतसम्बन्धी छलफल साथै समसामयिक विषयमा नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखक ज्यूसँग विशेष छलफल गर्नुहुँदै माननीय ज्यू ।

फागुन १ बिहिवार , गृह मन्त्रालय सिंहदरवार काठमाण्डौ ।

Address

Singhadarbar
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when माननिय ज्ञानेन्द्र शाही निजी सचिवालय । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share