Himalaya rover ranger scout crew Damak

  • Home
  • Himalaya rover ranger scout crew Damak

Himalaya rover ranger scout crew Damak We are Himalaya Rover Ranger Scout Crew from Damak, Jhapa . Once a scout always a scout. Always be ready.

Surf Smart 2.0 कार्यक्रम सफलतापूर्वक सम्पन्नदमक–२, झापास्थित Himalaya Scout Troop मा Surf Smart 2.0 कार्यक्रम 8 August म...
08/08/2026

Surf Smart 2.0 कार्यक्रम सफलतापूर्वक सम्पन्न

दमक–२, झापास्थित Himalaya Scout Troop मा Surf Smart 2.0 कार्यक्रम 8 August मा सम्पन्न भयो। कार्यक्रम संचालन Surf Smart 2.0 MTOT Prajwal Shrestha द्वारा गरिएको थियो र आयोजन तथा समन्वय Himalaya Rover Ranger Scout Crew ले गरेको थियो। प्रशिक्षणमा कुल 70 जना स्काउट सदस्य सहभागी भए।

अन्तरक्रियात्मक सत्र र अभ्यासमार्फत सहभागीहरूले अनलाइन सुरक्षा, जिम्मेवार कृत्रिम बुद्धिमत्ता (AI) को आधारभूत समझ, डिजिटल साक्षरता र साइबर सुरक्षा सम्बन्धी व्यवहारिक सीप तथा सचेतना हासिल गरेका छन्।




Surfsmart2.0nepalscouts

World Scout Scarf Day ⚜️August 1.
01/08/2026

World Scout Scarf Day ⚜️
August 1.



"सेवा नै धर्म हो" भन्ने मूल नारालाई आत्मसात् गर्दै, नेपाल स्काउट दिवस (असार ५) को अवसरमा हिमालय माध्यमिक विद्यालयको मातह...
07/07/2026

"सेवा नै धर्म हो" भन्ने मूल नारालाई आत्मसात् गर्दै, नेपाल स्काउट दिवस (असार ५) को अवसरमा हिमालय माध्यमिक विद्यालयको मातहतमा सञ्चालित हिमालय रोभर/रेन्जर स्काउट क्रियु तथा हिमालय स्काउट दल द्वारा आयोजित विद्यालयका विद्यार्थी लक्षित निःशुल्क दन्त शिविर कार्यक्रम असार ५, १२ र २३ गते सञ्चालन भई विद्यालयका कक्षा १ देखि कक्षा १० सम्मका करिब २७०० विद्यार्थीहरूलाई समेट्दै आज औपचारिक रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। 🦷
यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने ओम शान्ति डेन्टल अस्पताल,सम्पूर्ण स्काउट सदस्यहरू, शिक्षकबर्ग तथा सहभागी विद्यार्थीहरूप्रति हिमालय रोभर/रेन्जर स्काउट क्रियु तथा हिमालय स्काउट दल हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौँ।

‘सेवा नै स्काउटको धर्म हो’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नेपाल स्काउटको ७५औँ स्थापना दिवसको पावन अवसरमा हिमालय रोभर/र...
19/06/2026

‘सेवा नै स्काउटको धर्म हो’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नेपाल स्काउटको ७५औँ स्थापना दिवसको पावन अवसरमा हिमालय रोभर/रेन्जर स्काउट क्रियु तथा हिमालय स्काउट दलद्वारा आयोजित एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रमलाई सफल बनाउन प्रमुख भूमिका निर्वाह गर्नुहुने ओम शान्ति डेन्टल हस्पिटल लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहकार्य तथा सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

यस हिमालय रोभर/रेन्जर स्काउट क्युका रोभर सुभम दुलाल हिमालयन ब्लड एमएमए, दमकको प्रतिनिधित्व गर्दै  सिलिगुडी, भारतमा 13th ...
16/06/2026

यस हिमालय रोभर/रेन्जर स्काउट क्युका रोभर सुभम दुलाल हिमालयन ब्लड एमएमए, दमकको प्रतिनिधित्व गर्दै सिलिगुडी, भारतमा 13th June 2026 मा आयोजित प्राइमल अन्डरग्राउन्ड लिगमा कोलकाता, भारतका एक प्रतिद्वन्दीसँगको लडाइँ ४० सेकेन्डमै टेक्निकल नॉकआउट (TKO) मार्फत विजयी हुन सफल हुनुभएको छ।
उहाँलाई यस उत्कृष्ट उपलब्धिको लागि हार्दिक बधाई व्यक्त गर्छौं । स्काउटका सिद्धान्तअनुसार — "एक स्काउट सधैं निडर हुन्छ" — उहाँले देखाउनुभएको साहस र अनुशासनले हामी सबैलाई गर्वित बनाएको छ। आगामी प्रतिस्पर्धाहरूमा उहाँलाई अझ ठूलो सफलता, दृढ स्वास्थ्य र सुरक्षित यात्राको कामना गर्दछौँ ।

नेपाल स्काउटको ७५औँ स्थापना दिवसको अवसरमा आयोजित एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर।समुदाय सेवाप्रति हाम्रो प्रतिबद्धत...
15/06/2026

नेपाल स्काउटको ७५औँ स्थापना दिवसको अवसरमा आयोजित एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर।

समुदाय सेवाप्रति हाम्रो प्रतिबद्धता। ⚜️



🎉 **Admission Open 2026!** 🎉⚜️ **Join the Himalaya Rover Ranger Scout Crew and Begin Your Adventure!** ⚜️Calling all you...
06/06/2026

🎉 **Admission Open 2026!** 🎉

⚜️ **Join the Himalaya Rover Ranger Scout Crew and Begin Your Adventure!** ⚜️

Calling all young people aged **16 to 25 years** to be part of an exciting journey of leadership, friendship, adventure, and community service.

Develop your personality, learn new skills, connect with nature, and create unforgettable memories. We are a community that values courage, teamwork, discipline, and leadership.

Join us to:
✔️ Learn valuable life skills
✔️ Make new friends
✔️ Create lifelong memories
✔️ Participate in community service
✔️ Experience adventure and camping activities
✔️ Develop leadership and teamwork abilities

📌 **Age Group:** 16 – 25 Years
📍 **Himalaya Rover Ranger Scout Crew, Damak**
☎️ **Contact:** 9824998702

📝 **Registration Form:**
[Apply Now](https://docs.google.com/forms/d/e/1FAIpQLScUteH4iraLKPgQzzixmJ9B_VYle0Sbitz4PRHo4PUoAwiCMQ/viewform?usp=dialog&utm_source=chatgpt.com)

🏕️ **Your adventure starts here. Enroll now and become a leader for tomorrow!** ⚜️

15/03/2026

HRRC/DRROC

हिमालय रोभर \  रेन्जर स्काउट  क्रियूका सस्थापक रेन्जर लिडर रिना राजभण्डारी जयूलाई बैबाहिक जिवनको शुभकामना ब्यक्त गर्दछै।
25/02/2026

हिमालय रोभर \ रेन्जर स्काउट क्रियूका सस्थापक रेन्जर लिडर रिना राजभण्डारी जयूलाई बैबाहिक जिवनको शुभकामना ब्यक्त गर्दछै।

Address


44600

Website

Alerts

Be the first to know and let us send you an email when Himalaya rover ranger scout crew Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Himalaya rover ranger scout crew Damak:

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share