Nepal Buddha Dharma Sewa Sangh

Nepal Buddha Dharma Sewa Sangh Nepal Buddha Dharma Sewa Sangh was registered in the year 2045-10-06 (No.11) in Kathmandu 15 Swoyambhu

18/07/2026

आज पर्न गएको छ्योखोर दुक्षेन (डुक्पा छेशि) धर्म चक्र प्रवर्तन दिवसक...

💐 सकदावाको पुन्रे थिथिम नेपाल बुद्ध धर्म सेवा संघद्वार आयोजित बार्सिक पुजा ङ्युङ्ने (मौन ब्रत) पुजाम सहभागीहुने सौभाग्य ...
09/06/2026

💐 सकदावाको पुन्रे थिथिम नेपाल बुद्ध धर्म सेवा संघद्वार आयोजित बार्सिक पुजा ङ्युङ्ने (मौन ब्रत) पुजाम सहभागीहुने सौभाग्य प्राप्तभयो। 💐🙏💐

सागा दावा महिनाको पावन अबसरमा यहि मिति २०८३ साल जेष्ठ  २५ गते बेलुका भेला भइ २६ गते देखि २८ गते सम्म यस नेपाल बुद्ध धर्म...
04/06/2026

सागा दावा महिनाको पावन अबसरमा यहि मिति २०८३ साल जेष्ठ २५ गते बेलुका भेला भइ २६ गते देखि २८ गते सम्म यस नेपाल बुद्ध धर्म सेवा सङ्घमा न्युने (मौन ब्रत ) बस्ने भएको हुँदा यस सङ्घका सल्लाहकार ,सम्रक्षक ,आजिवन सदस्य जिन्दाग तथा सम्पुर्ण इच्छुक बौद्ध धर्मलम्बिहरुमा सहभागिताको लागी यसै सुचनाद्वारा जानकारी गराउदछौं !

न्युने Nyungne(मौन ब्रत) को विशेषता – छोटकरीमा

न्युने(Nyungne)( साधना हो, जसले शरीर, वचन र मनलाई शुद्ध बनाउने उद्देश्य राख्छ।

लामा गुरुहरूले प्रायः यसका विशेषता यसरी बताउनुहुन्छ:

1.करुणा र बोधिचित्तको विकास हुन्छ।
2.नकारात्मक कर्म तथा पापको शुद्धीकरण हुन्छ।
3.मनमा शान्ति, संयम र एकाग्रता बढ्छ।
4.अवलोकितेश्वर (चेन्रेजिग) प्रति भक्तिभाव बलियो हुन्छ।
5.सबै प्राणीको कल्याणको भावना जागृत हुन्छ।
6.पुण्य सञ्चय गरी आध्यात्मिक उन्नतिमा सहयोग पुग्छ।

संक्षेपमा:
"न्युने करुणा, शुद्धीकरण र पुण्य सञ्चयको उत्कृष्ट साधना हो, जसले मनलाई निर्मल र धर्ममार्गमा दृढ बनाउँछ।" 🙏

“ प्रचार प्रसार समिति “

Swayambhu, Kathmandu-15, Nepal.

E-mail: [email protected] Ph: 01-5370282/ 9851343098

💐भगवान बुद्धको पबित्र पुन्य तिथि सागादावाको अबसर्मा  संसारका सम्पुर्ण प्रानिलाइ सान्ती र सफलता मिलोस। 🇳🇵नमो बुद्धाय। 🙏नि...
17/05/2026

💐भगवान बुद्धको पबित्र पुन्य तिथि सागादावाको अबसर्मा संसारका सम्पुर्ण प्रानिलाइ सान्ती र सफलता मिलोस। 🇳🇵
नमो बुद्धाय। 🙏

निम्तो शेर्पा
नेपाल बुद्ध धर्म सेवा संघ

02/05/2026

2 likes. "स्वयम्भूकै अघि सुकुम्बासी बस्तीमा चल्यो डोजर, बालेनको काम देखेर जनता मख्ख, विश्व सम्पदा चम्काउन माग"

नेपालमा सरकारले बुद्ध जयेन्तिलाइ रास्ट्रिय पर्बकोरुप्मा स्थापित गर्न अनुरोध गर्दछौं ।
01/05/2026

नेपालमा सरकारले बुद्ध जयेन्तिलाइ रास्ट्रिय पर्बकोरुप्मा स्थापित गर्न अनुरोध गर्दछौं ।

बुद्ध धर्मलाई किन अमूल्य मान्छन् मानिस ? यस्तो छ कारण

बुद्ध 💐 पूर्णिमा तथा बुद्ध जयन्ती को अबसरमा सम्पुर्ण सुभचिन्तक महानुभाभरुमा शुभकामना बेक्तगर्दछौ।🙏निम्तो शेर्पा अध्यक्ष ...
30/04/2026

बुद्ध 💐 पूर्णिमा तथा बुद्ध जयन्ती को अबसरमा सम्पुर्ण सुभचिन्तक महानुभाभरुमा शुभकामना बेक्तगर्दछौ।🙏

निम्तो शेर्पा
अध्यक्ष
नेपाल बुद्ध धर्म सेवा संघ 🇳🇵

30/04/2026

1 like. "बुझ्नै पर्ने कुरा। किन मनाइन्छ बुद्ध जयन्ती? बुद्ध जयन्ती कसरी मनाउने? Buddha Purnima Special. "

14/04/2026

Address

Swayambhu, KMC/15
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 17:45
Tuesday 08:00 - 17:45
Wednesday 08:00 - 17:45
Thursday 08:00 - 17:45
Friday 08:00 - 17:45
Saturday 08:00 - 17:45
Sunday 08:00 - 17:45

Telephone

+97715370282

Alerts

Be the first to know and let us send you an email when Nepal Buddha Dharma Sewa Sangh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category