Micheal Bista

Micheal Bista Thinker / Learner/Dreamer / Human Being and Cricket fan...

दुरचेतनाको दियो बालेर चलिरहेको समाजको (कु)रिती बिरुद्ध प्रश्न गर्नु आज पनि वागी बनिने अवस्थामा देवकोटाले त्यो समयमा समाज...
20/10/2025

दुरचेतनाको दियो बालेर चलिरहेको समाजको (कु)रिती बिरुद्ध प्रश्न गर्नु आज पनि वागी बनिने अवस्थामा देवकोटाले त्यो समयमा समाजका परम्परागत ब्यवस्थाका विरुद्ध शालिनतापूर्वक अवज्ञाको गीत सुसेल्न थालेका थिए । त्यसो गर्नु या त जघन्य अपराध थियो या त पागलपन थियो। तिनले ब्यवस्थाको पूरै तागत केन्द्रीकृत गरेर देवकोटालाई पागल करार गर्ने दुश्साहस गरे । तर देवकोटा सानातिना हुरीहरुले उडाई लैजाने पातलो पानाहरुमा लेखिएको गीतका हरफ थिएनन् । उनी त अन्र्तचेतनाबाटै समाजका लागि उज्यालो फैलाउ‘दै बलिरहेका एउटा त्यस्तो दियो थिए जो केवल बल्न र बलिरहन मात्र जान्दथ्यो महादियोझैं । जो आज पर्यन्त बलिरहेकै छ,

मानिसहरुले विद्यालय जान राणा शासकहरुको उर्दी थाप्न पर्ने, तिनै राणाहरुले मानिसलाई जात दिन या झिक्न सक्ने, स्वतन्...

देवकोटा घरका गाईलाई पनि काउली खुवाउँथे। एकपटक उनले घरका गाईलाई खुवाउन भनेर तीन खर्पन काउली ल्याए। देवकोटाकी पत्नी मनदेवी...
20/10/2025

देवकोटा घरका गाईलाई पनि काउली खुवाउँथे। एकपटक उनले घरका गाईलाई खुवाउन भनेर तीन खर्पन काउली ल्याए। देवकोटाकी पत्नी मनदेवीले सोधिन् – गाईलाई काउली किन ख्वाउनुपर्‍यो?
देवकोटाले भने – तिमीले मात्रै मीठो खानुपर्छ भन्ने छ र? कहिलेकाहीँ गाईले पनि खानुपर्‍यो नि!

ससुराली जाँदा लगाएर गएको ६ रूपैयाँ पर्ने जुत्ता ससुरालीमा हराएर फर्किएका थिए देवकोटा। त्यो थाहा पाएर पिता तिलमा....

Address

Bhjhang
Kathmandu

Telephone

+9779849845681

Website

Alerts

Be the first to know and let us send you an email when Micheal Bista posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Micheal Bista:

Share