25/10/2024
ताप्लेजुङ जिल्लाको तमोर अस्पतालमा कार्यरत डा. शंभु यादव( जनकपुर) र डा. अशोक यादव ( राजबिराज) !
मधेसीले पहाडेको सेवा, पहाडेले मधेसीको सेवा
यही हो नेपालको विशेषता: हिमाल, पहाड, तराई, कोहि छैन पराई !