Suman Yadav / सुमन यादव

Suman Yadav / सुमन यादव "न पक्ष न विपक्ष सधै निष्पक्ष समाज परिवर्तनको लागि मेरो आवाज।"
*Support To YOUTH Leader In Politics*

सबैमा अन्तर्राष्ट्रिय मजदुर दिवसकाे हार्दिक मंगलमय शुभकामना।Happy International Labor Day !!!
01/05/2024

सबैमा अन्तर्राष्ट्रिय मजदुर दिवसकाे हार्दिक मंगलमय शुभकामना।
Happy International Labor Day !!!

२०७२ साल १२ गते कहिले भुल्न नसक्ने यो कालो दिन-Black Day of Nepalभावपूर्ण श्रद्धाञ्जली🙏(२०७२ बैशाख १२) महा-विनाशकारी भुक...
24/04/2024

२०७२ साल १२ गते कहिले भुल्न नसक्ने यो कालो दिन
-Black Day of Nepal
भावपूर्ण श्रद्धाञ्जली🙏
(२०७२ बैशाख १२) महा-विनाशकारी भुकम्पमा परि ज्यान गुमाएका सम्पूर्ण आत्माले शान्ती पाओस !!

११ वैशाख, सुर्खेत । कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) मा मंगलबार ‘नेतृत्व र पठन’ विषयक सत्रमाजनमत पार्...
23/04/2024

११ वैशाख, सुर्खेत । कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) मा मंगलबार ‘नेतृत्व र पठन’ विषयक सत्रमा
जनमत पार्टी का राष्ट्रिय अध्यक्ष मा.डा.सी.के राउत ज्यूले
* जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिले अध्ययनलाई महत्व दिनुपर्ने बताएका छन्।
* नेतृत्व वर्गले आफू र नागरिकका लागि ज्ञान लिन जरुरी रहेको धारणा राखे ।
* नेतृत्व वर्गले सामाजिक, आर्थिक लगायत देश–विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्ने बताए ।
‘अहिले किन पढ्नुपर्‍यो भन्ने खालको भाष्य पैदा भइरहेको छ, तर त्यो गलत हो’, उनले भने, ‘पढ्नु एकदमै आवश्यक छ ।’

लोकतन्त्र दिवसको हार्दिक शुभकामना।।
23/04/2024

लोकतन्त्र दिवसको हार्दिक शुभकामना।।

सम्पूर्ण सनातनी (हिन्दु) धर्ममा आस्था राख्नु भएका आमा-बुवा,दिदी-बहिनी,दाजु-भाइ तथा इष्टमित्रहरुमा  #रामनवमी को हार्दिक म...
16/04/2024

सम्पूर्ण सनातनी (हिन्दु) धर्ममा आस्था राख्नु भएका आमा-बुवा,दिदी-बहिनी,दाजु-भाइ तथा इष्टमित्रहरुमा #रामनवमी को हार्दिक मंगलमय शुभकामना॥

सहभागि होऔं!    सहभागि होऔं!!      सहभागि होऔं !!!खुलामञ्चमा २०८१ जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन जनमत पार्टीको राष्ट्र...
15/04/2024

सहभागि होऔं! सहभागि होऔं!! सहभागि होऔं !!!
खुलामञ्चमा २०८१ जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन जनमत पार्टीको राष्ट्रिय अध्यक्ष मा.डा.सी. के. राउत को साथ #नौलो_गणतन्त्र_समाजिक_लोकतन्त्र एकताको लागि एक होऔं !
#विशालआमसभा
२०८१ जेष्ठ १५ गते, मंगलबार
स्थानः भृकुटीमण्डप, काठमाडौं

इस्लाम धर्मालम्बीहरूको पवित्र "ईदु-उल -फित्र" पर्वको सुखद उपलक्ष्यमा देश तथा बिदेशमा बसिरहनु भएका सम्पूर्ण साथी,दाजु-भाइ...
11/04/2024

इस्लाम धर्मालम्बीहरूको पवित्र "ईदु-उल -फित्र" पर्वको सुखद उपलक्ष्यमा देश तथा बिदेशमा बसिरहनु भएका सम्पूर्ण साथी,दाजु-भाइ,दिदी बहिनी,सुभ्चिन्तक,इष्टमित्रहरुमा सुख,शान्ति,सु-स्वास्थ्य , उन्नती र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सकारात्मक राजनीतिकेही गर्नुछ परिवर्तनको लागी लड्नुछ मलाई जितनु छ।
03/04/2024

सकारात्मक राजनीति
केही गर्नुछ परिवर्तनको लागी लड्नुछ मलाई जितनु छ।

गणतन्त्र दिवसका दिन २०८१ ज्येष्ठ १५ गते काठमाडौंको भृकुटी मण्डपमा हुने भव्य आमसभामा सहभागी होऔं भ्रष्टाचार मेटाऔं, दलतन्...
06/02/2024

गणतन्त्र दिवसका दिन २०८१ ज्येष्ठ १५ गते काठमाडौंको भृकुटी मण्डपमा हुने भव्य आमसभामा सहभागी होऔं

भ्रष्टाचार मेटाऔं, दलतन्त्रको तानाशाही हटाऔं, जनताको अधिकार जनताकै हातमा दिऔं

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” ल्याउन आन्दोलन सफल पारौं
📢📢📢

सहिदहरु प्रति कोटि कोटि नमन 🙏🙏🙏विर शहिद अमर रहे ! अमर रहे !!माघ ५ आज  बलिदानी दिवस ।मधेश आन्दोलन लगाएत आफ्नो स्वाभिमान, ...
19/01/2024

सहिदहरु प्रति कोटि कोटि नमन 🙏🙏🙏
विर शहिद अमर रहे ! अमर रहे !!

माघ ५ आज बलिदानी दिवस ।
मधेश आन्दोलन लगाएत आफ्नो स्वाभिमान, अधिकार, पहिचान र वरावरि हकको लागि आन्दोलनमा सहादत हुनु भएका महान विर सहिदहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
जय मधेस !
विर सहिद अमर रहे ! अमर रहे !!

विद्यार्थी जनमत सघ र युवा जनमत संघ द्वारा आयोजित मधेश सरकारको भ्रष्टाचार काण्ड बिरोध प्रदर्शन कार्यक्रम
17/01/2024

विद्यार्थी जनमत सघ र युवा जनमत संघ द्वारा आयोजित मधेश सरकारको भ्रष्टाचार काण्ड बिरोध प्रदर्शन कार्यक्रम

Address

Koteshwar
Kathmandu

Telephone

+9779818623402

Website

Alerts

Be the first to know and let us send you an email when Suman Yadav / सुमन यादव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Suman Yadav / सुमन यादव:

Share

Category