Jeewan Mahara

Jeewan Mahara तपाइँको एक लाइकले मलाइ थप हौसला दिनेछ?

11/05/2023
कान्तिपुर टेलिभिजन कि न्युज रिपोर्टर Shree pandey लाई जन्मदिनको लाखौं-करोडौं शुभकामना।🎂🎂🎂💐💐💐🎂🎂🎂
05/07/2020

कान्तिपुर टेलिभिजन कि न्युज रिपोर्टर Shree pandey लाई जन्मदिनको लाखौं-करोडौं शुभकामना।
🎂🎂🎂💐💐💐🎂🎂🎂

जिन्दगीमा तनाव😃😃🙏🙏
02/07/2020

जिन्दगीमा तनाव😃😃🙏🙏

भारतिय मुसलमानहरु ले नेपालको झण्डा🇳🇵जलाएर के प्रमाणित गर्न खोज्दैछन्।😡😡विश्वको आतंककारी मुलुकका नाममा चिनिएको देशका नामर...
18/06/2020

भारतिय मुसलमानहरु ले नेपालको झण्डा🇳🇵जलाएर के प्रमाणित गर्न खोज्दैछन्।😡😡
विश्वको आतंककारी मुलुकका नाममा चिनिएको देशका नामर्दहरु सक्छौ भने आफ्नो देश बचाउ,आफ्नो देश बनाउ Israr Ahmed मुर्दावाद😡✊👊👊
सक्दो शेयर गरेर सम्पुर्ण नेपाली हरु सम्म पुर्याउनुहोस् 🇳🇵🙏🙏

12/06/2020

नाङ्गा भोकाहरुले राजनिती गर्नु र पौडी खेल्न नजान्नेले समुन्द्रमा हाम फाल्नु उस्तै हो।
हात लाग्यो शुन्य000

दु: खको खबर पाँचथर ठोकलेम्वा  घर भई हाल भारतको गुजरात स्थित पाइनियर कम्पनि मा सेक्युरिटी गार्ड मा कार्यरत मानप्रसाद माङ्...
08/06/2020

दु: खको खबर
पाँचथर ठोकलेम्वा घर भई हाल भारतको गुजरात स्थित पाइनियर कम्पनि मा सेक्युरिटी गार्ड मा कार्यरत मानप्रसाद माङ्मु अशोक लिम्बू को साँझ 07:00 बजे तिर मुन्द्रा बजार गइ कोठा फर्कदै गरेको अवस्थामा एक टिप्पर ले ठक्कर दिएर घट्ना स्थलमै ज्यान गुमाएको छ। समय : साँझ 07:00 बजे तिर मिति : २०७७ साल जेष्ठ २३ गतेस्थान : हाल भारत गुजरातमानप्रसाद माङ्मु लाई चिन्नु हुने महानुभावहरु लेऊहाँको घर सम्म सेयर गरेर पुर्याईदिनु होला । र उहाँ को आत्माले शान्ति पाओस् भन्दै उहाँको सपरिवार मा धैर्य धारण गर्ने शक्ति प्रदान होस😥😥😭
पेजलाई लाइक गरेर सपोट गर्दिनुस ल 🙏🙏

05/06/2020

फेरि अर्के भिडियाे बाहिरियाे । दाङको गढवा गाउँ पालिकाको क्वारेन्टिनमा पलास्टिकको भात खुवाएको भन्ने खबर बारे सम्मबन्धित निकायकाे ध्यान जाओस् । खास कुरा के हो तुरुन्त छानबिन गरियोस् ।
ेपाल्🇳🇵🇳🇵🙏🙏

यस्ताे अबस्थामा, यस्ताे समाचार सुन्दा कस्लाई रिस नउठ्लान र ? मन्त्रीनिवासमा जिमखाना बनाउन ८२ लाख, राष्ट्रपति कार्यालयको ...
04/06/2020

यस्ताे अबस्थामा, यस्ताे समाचार सुन्दा कस्लाई रिस नउठ्लान र ? मन्त्रीनिवासमा जिमखाना बनाउन ८२ लाख, राष्ट्रपति कार्यालयको गलैँचा किन्न र बाथरुम सजावट गर्न एक करोड ८४ लाख !

Address

Kathmandu
44601

Telephone

+9779825650067

Website

Alerts

Be the first to know and let us send you an email when Jeewan Mahara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jeewan Mahara:

Share

Category