National Disaster Risk Reduction & Management Authority

National Disaster Risk Reduction & Management Authority National Disaster Risk Reduction and Management Authority Nepal

हामी Instagram मा पनि छौं। विपद् सम्बन्धी अलर्ट, सूचना तथा जानकारीका लागि हामीसँग जोडिनुहोस् है। https://www.instagram.c...
04/09/2026

हामी Instagram मा पनि छौं। विपद् सम्बन्धी अलर्ट, सूचना तथा जानकारीका लागि हामीसँग जोडिनुहोस् है।
https://www.instagram.com/ndrrma_official/

चौलानी नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकाले पूरै नदी थुनिने जोखिम रहेकोले नदीको तटीय तथा तल्लो तटिय क्षेत्...
04/09/2026

चौलानी नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकाले पूरै नदी थुनिने जोखिम रहेकोले नदीको तटीय तथा तल्लो तटिय क्षेत्र र आसपास बसोबास गर्नुहुने सबैमा सतर्कता अपनाउनका लागि जिल्ला प्रशासन कार्यालय, दार्चुलाको सूचना

Notice Regarding Press Accreditation Card for Foreign Media Journalists who wish to collect news from flood-affected are...
04/09/2026

Notice Regarding Press Accreditation Card for Foreign Media Journalists who wish to collect news from flood-affected areas along the Bhotekoshi and Trishuli rivers.
Media Safety and Operational Protocol for Journalists visiting Bhotekoshi Flood-Affected Areas issued by Ministry of Information and Communication- Nepal .
सूचना तथा प्रसारण विभाग

रसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट (२०८३ भदौ १९ गते, मध्याह्न १२:३० बजे)Rasuwa Flood: Search, Rescue and Relief Upda...
04/09/2026

रसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट (२०८३ भदौ १९ गते, मध्याह्न १२:३० बजे)
Rasuwa Flood: Search, Rescue and Relief Update- (4 September 2026, 12:30 PM)

सुखद खबर ! खोज तथा उद्धार अपडेट रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशुली ३ ए जलविद्युत आयोजनाको स...
04/09/2026

सुखद खबर !
खोज तथा उद्धार अपडेट
रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट आज बिहान दुई जनाको सकुशल उद्वार गरिएको छ। संयुक्त खोज तथा उद्धार टोलीद्वारा उद्वार गरिएकामा सुपरभाइजर कबिर महर्जन र फोरम्यान मेकानिक सञ्जय साह रहनु भएको छ।

रसुवा-भोटेकोशी लेदोसहितको बाढी: खोज, उद्धार तथा राहत प्रतिकार्यको स्थिति प्रतिवेदन  # १३ (मिति- २०८३ भदौ १८ गते साँझ ६००...
04/09/2026

रसुवा-भोटेकोशी लेदोसहितको बाढी: खोज, उद्धार तथा राहत प्रतिकार्यको स्थिति प्रतिवेदन # १३ (मिति- २०८३ भदौ १८ गते साँझ ६०० बजेसम्म)
https://ndrrma.gov.np/np/situation-report/400

03/09/2026

रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको पछिल्लो अवस्थाबारे प्रेस व्रिफ्रिङ (२०८३ भदौ १८ गते)

रसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट (२०८३ भदौ १८ गते, साँझ ७ बजे)Rasuwa Flood: Search, Rescue and Relief Update- (3 S...
03/09/2026

रसुवा बाढी; खोज, उद्धार तथा राहत अपडेट (२०८३ भदौ १८ गते, साँझ ७ बजे)
Rasuwa Flood: Search, Rescue and Relief Update- (3 September 2026, 7:00 PM)

03/09/2026

******** मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पछिल्ला निर्णय ********
मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बिहान बसेको दशौं बैठकले शव व्यवस्थापनका लागि आवश्यक शव वहान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी व्यवस्था मिलाउने निर्णय गरेको छ।
त्यसैगरी, बाढीका कारण चीनतिर अड्किएका ११४ जना नेपालीलाई चीन सरकारले सीमा नाका तातोपानी (सिन्धुपाल्चोक) मा छोडेपश्चात पूर्वाधार विकास मन्त्रालयले काठमाडौंमा उपयुक्त व्यवस्था मिलाउने र घर ठेगानासम्म पुर्‍याउन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले व्यवस्था गर्ने, गराउने पनि निर्णय गरेको छ।
त्यसैगरी, रसुवा भोटेकोशी बाढीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध भएकोले सो को विकल्पमा गोरखा जिल्लाअन्तर्गत त्रिशुली नदी पुल बेनीघाटदेखि त्रिशुली नदी पुल फिस्लिङसम्म सडक स्तरोन्नति गरी वैकल्पिक मार्गबाट यातायात संचालन गर्ने व्यवस्था पूर्वाधार विकास मन्त्रालयले गर्ने पनि निर्णय भएको छ।
हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal

Address

Singhdurbar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when National Disaster Risk Reduction & Management Authority posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Disaster Risk Reduction & Management Authority:

Shortcuts

Share