तराई मधेश कानून विद्यार्थी समाज

  • Home
  • Nepal
  • Kathmandu
  • तराई मधेश कानून विद्यार्थी समाज

तराई मधेश कानून विद्यार्थी समाज Official page of तराई मधेश कानून विद्यार्थी समाज (TMLSS)

आस्थाको महान पर्व चैती छठ पूजा को पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।🌞❤️
24/03/2026

आस्थाको महान पर्व चैती छठ पूजा को पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।🌞❤️

03/03/2026

तराई-मधेशमा फागुन शुक्ल पूर्णिमाको रात होलिका दहन (अग्नि स्थापना गरी जलाउने) गरिएको छ र त्यसको भोलिपल्ट (प्रतिपदाका दिन) अर्थात आज हर्षोल्लासका साथ होली पर्व मनाइने छ। यसलाई 'सम्वत जलाउनु' पनि भनिन्छ, जसले असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ।

पूर्णिमाको रात गाउँ-गाउँमा होलिका दहन गरिन्छ, जसमा होलिका र प्रह्लादको कथासँग जोडिएका परम्पराहरू पालना गरिन्छ।

होलिका दहन सँगै मधेशमा होली खेलन शुरु भएको छ। तपाई संपूर्ण लाई होलिको विशेष शुभकामना।

Video: Ameet Shriwastav

आज मिति २०८२/११/०२ गते नेपाल ल क्याम्पसमा आयोजित साधारण सभा तथा प्रमाण पत्र बितरण कार्यक्रममा अन्तर्गत कानूनी आवाज २०८२ ...
14/02/2026

आज मिति २०८२/११/०२ गते नेपाल ल क्याम्पसमा आयोजित साधारण सभा तथा प्रमाण पत्र बितरण कार्यक्रममा अन्तर्गत कानूनी आवाज २०८२ को संपूर्ण सहभागीहरुलाई निकट दिनहरुमा उत्साह र काम गर्न मनोबल बढाउन स्वरूप प्रसंशा पत्र प्रदान गरिएको छ ।

यही साधारण सभाबाट यस तराई मधेश कानून विधार्थी समाजको प्रथम अ धिवेशन पनि संपन्न गरिएको छ र उक्त अधिवेशन मार्फत श्री राम किशोर ठाकुर (बिक्रांत) ज्युको अध्यक्षत्तामा नया कार्यसमितिको गठन गरिएको छ। यस नया कार्यसमितिको बिवरणा यस प्रकार रहेको छ :

अध्यक्ष :- राम किशोर ठाकुर ( बिक्रान्त)

उपा- अध्यक्ष :- रिंकू कुमारी साह
नरेंद्र यादव

सचिव :- सुजित कुमार पंडित

सह- सचिव :- धीरेंद्र सिंह
:- अर्जुन साह

कोषाध्यक्ष :- श्याम बाबू साह

कार्यसमिति सदस्य :- मो. शाहीन जमाली
अनिश कुमार मण्डल
नेहा कुमारी गुप्ता
सूरज साह
रिता पटेल

नव निर्वाचित कार्य समितिलाई सफल कर्यकालको हार्दिक मंगलमय शुभकामना।

तराई मधेश कानून विद्यार्थी समाजको साधारण सभा तथा प्रमाण वितरण कार्यक्रम मिति २०८२ साल फाल्गुन महिनाको २ गते तोकिएको सबैम...
30/01/2026

तराई मधेश कानून विद्यार्थी समाजको साधारण सभा तथा प्रमाण वितरण कार्यक्रम मिति २०८२ साल फाल्गुन महिनाको २ गते तोकिएको सबैमा जानकारी गराईन्छ।

27/12/2025
नेश्नल ल कलेजमा भएको घटना बारे संस्थागत विज्ञपति।।
19/11/2025

नेश्नल ल कलेजमा भएको घटना बारे संस्थागत विज्ञपति।।

तराई मधेश कानून विद्यार्थी समाजद्वरा आयोजित Legal Voices 3.0 (कानूनी आवज) अभियानमा नेपालको विभिन्न कानून क्याम्पसहरुमा क...
04/11/2025

तराई मधेश कानून विद्यार्थी समाजद्वरा आयोजित Legal Voices 3.0 (कानूनी आवज) अभियानमा नेपालको विभिन्न कानून क्याम्पसहरुमा कानून अध्ययनरत पुर्वी मधेशको मोरङ्ग जिल्ला देखि पश्चिम दाङ सम्म स्थाई घर भएका ८०+ जना विद्यार्थीको सहभागिता रहेको थियोे भने सहभागी सम्पुर्णलाई जिल्लाको आधारमा ९ वटा समुहमा विभाजन गरि समुह संयोजक पनि तोकिएको थियो ।

सहभागी कानूनका विद्यार्थीहरुको सहयोगले मधेशका विभिन्न जिल्लामा कानूनी विषयहरुमा कार्यक्रमहरु आयोजना गरिएको थियो।

मिति २०८२/०६/०६ मा घोषणा गरिएको र मिति २०८२/०६/२२ गते देखि मिति २०८२/०७/०६ गतेसम्म संचालित Legal Voices 3.0 (कानूनी आवज ) अभियानको संक्षिप्त विवरण यस प्रकार रहेको छ :

जम्मा कार्यक्रम संख्या : 50
School Based Sessions : 48
Model Parliament Assembly : 02 ( Team Rautahat )

यस अभियान मार्फत हामीले मधेशका ४५००+ विद्यार्थीहरुलाई कानूनी विषयहरुमा सचेत गराउन सफल भएका छौं । यो सुरुवात हो, यो अभियानलाई तराई मधेश कानून विद्यार्थी समाजले भविष्यमा अझै प्रभावकारी रूपले निरन्तरता दिनेछ। यस अवधिमा विविध रुपमा हामीलाई सहयोग गर्नुहुने सम्पुर्णमा आभार तथा धन्यवाद ।।

Sujeet Kumar Pandit
Campaign Coordinator
(Legal Voices 3.0)
9865517822

छठ महापर्वको पुर्णरुपले स्वीकृती साथ राष्ट्रिय बिदा घोषणाका लागि सयुक्त निवेदन ।
27/10/2025

छठ महापर्वको पुर्णरुपले स्वीकृती साथ राष्ट्रिय बिदा घोषणाका लागि सयुक्त निवेदन ।

तराई मधेश कानून विधार्थी समाज ले चलाउदै गरेको कानूनी आवाज अभियान अंतर्गत आज तराई मधेश कानून विधार्थी समाज र सामाजिक मंच,...
23/10/2025

तराई मधेश कानून विधार्थी समाज ले चलाउदै गरेको कानूनी आवाज अभियान अंतर्गत आज तराई मधेश कानून विधार्थी समाज र सामाजिक मंच, पर्सा गाउँपालिकको संयुक्त आयोजनामा संघीयता अंतर्गत्को "स्थानीय तह" संबंधी चेतना मूलक कार्यक्रम संपन्न भएको छ।
स्थान :- श्री जनता माध्यमिक विधालय, पर्सा गाउँपालिक -०५ , सर्लाही
Resource person :- Purshotam mahato, Naren Yadav, Bibha Yadav ( Team Sarlahi)
मिति : ६ कार्तिक, २०८२

"Legal Voices: Voices For Change, Voices for Justice.""Constitution and Election System" विषयमा  पर्सा जिल्लाको बिरगँँज ...
18/10/2025

"Legal Voices: Voices For Change, Voices for Justice."

"Constitution and Election System" विषयमा पर्सा जिल्लाको बिरगँँज महानगरपालिका स्थित Golden Future Secondary Schoolका विद्यार्थीहरु संग चेतनामुलक कार्यक्रम समप्पन्न गरियो।

देशको आर्थिक,संस्कृति ,राजनीतिक पक्षमा अतुलनीय बद्लाव ल्याउन बौद्धिकमय समाजको निर्माण आवश्यक हुन्छ । अहिले हामि गर्दैछौ ,भोलि मिलेर गरौ र देशको भविष्य उज्वलमय बनाउन अग्रसर बनौं।

Resource Person: Rabi Mishra (Team Parsa)
Our Motto: Taking legal knowledges to the roots.
मिति: ३१ असोज २०८२, शुक्रवार

"Legal Voices: Voices For Change, Voices for Justice."" Law ,Fundamental rights ,women's rights, Gender Equality and Mot...
17/10/2025

"Legal Voices: Voices For Change, Voices for Justice."

" Law ,Fundamental rights ,women's rights, Gender Equality and Mother Tongue" विषयमा आज मधेश प्रदेशको राजधानी जनकपुर उपमहानगरपालिका स्थित Unique Gurukul Academyका विद्यार्थीहरु संग चेतनामुलक कार्यक्रम समप्पन्न गरियो।

देशको आर्थिक,संस्कृति ,राजनीतिक पक्षमा अतुलनीय बद्लाव ल्याउन बौद्धिकमय समाजको निर्माण आवश्यक हुन्छ । अहिले हामि गर्दैछौ ,भोलि मिलेर गरौ र देशको भविष्य उज्वलमय बनाउन अग्रसर बनौं।

Resource Person: Diksha Jha, Aarya Jha, Saurav jha(Team Dhanusha )

Our Motto: Taking legal knowledges to the roots.

मिति: ३१ असोज २०८२, शुक्रवार

Seminar! "Legal Voices: Voices For Change, Voices for Justice.""Human rights and voting rights" शीर्षक seminar मा आज पर्...
17/10/2025

Seminar!

"Legal Voices: Voices For Change, Voices for Justice."

"Human rights and voting rights" शीर्षक seminar मा आज पर्सा जिल्लाको बिरगँँज महानगरपालिका स्थित Gautam school का १५० + विद्यार्थीहरु संग चेतनामुलक कार्यक्रम समप्पन्न गरियो।

देशको आर्थिक,संस्कृति ,राजनीतिक पक्षमा अतुलनीय बद्लाव ल्याउन बौद्धिकमय समाजको निर्माण आवश्यक हुन्छ । अहिले हामि गर्दैछौ ,भोलि मिलेर गरौ र देशको भविष्य उज्वलमय बनाउन अग्रसर बनौं।

Guest Speaker:- Hritik Yadav

Resource Person: Sajda Naz, Jay Gupta, , Bikash Yadav, Raj Nandani Sah, Sumit kumar Sah, Arjun Sah, Roshan Yadav, bibek patel (Team Parsa)
Our Motto: Taking legal knowledges to the roots.
मिति: ३१ असोज २०८२, शुक्रवार

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when तराई मधेश कानून विद्यार्थी समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category