15/05/2025
कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेत सहित १५ जना र सम्बन्धित कम्पनी उपर ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँको बिगो माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा संलग्न भएको अभियोगसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ
सत्य तथ्य उजागर होस्। कानूनी प्रक्रिया निष्पक्ष र पारदर्शी होस्।
काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् । पूर्व सुचना तथा सञ्चार प्रविधि.....