Marlen

Marlen बन्दा पत्थर बन्ने हो, आँसु पनि शिलाजित बन्छ ।
(3)

27/04/2026

अपुताली परेर ५ भोटले चुनाव जितेको पुर्व सिपाहिको यत्रो धमास ।

दोस्रो भाग यस्तो रैछ है... पहिलो मात्रै हेरेर विश्लेषण नगर्नुहोला....

25/04/2026

हेडमास्टर गेटसम्म स्वागत गर्न न आएको भन्दै रास्वपा सांसद विश्वराज पोखरेलले यसरी थर्काए ! भिडियो : नेपालप्रेस.कम

यो पोखरेल पुर्व पुलिस पनि हो ! यसको हर्कत कस्तो लाग्यो कमेन्ट गर्नु होला !!!

21/04/2026

पुरानो भिडियो हेर्ने तलतल बस्यो ! के रास्वपा समर्थकले यो भिडियोलाई Ai हो नभनी स्वीकार्ला त ?

नारन दाहाल र डिपि अर्यालको कुर्सिमा फरक छुट्याउनुहोस ।
06/04/2026

नारन दाहाल र डिपि अर्यालको कुर्सिमा फरक छुट्याउनुहोस ।

02/03/2026
02/03/2026

ल है घण्टिको मासुभात खान आउनुहोस् है ।

02/03/2026

पाप त लाग्छ एकदिन ।

02/03/2026

बुद्ध धर्मको अपमान गरेको भन्दै ज्ञानबहादुरको खेदाई ।

01/03/2026

घण्टी र घामको झण्डै हानाहान ।

01/03/2026

सहिद परिवार वीरबहादुर पुन रक्तिमको श्रीमतीले भनिन् जनार्दन जस्तो धोकेबाज नबन्नुहोला तपाईँलाई त्यो छुट छैन रुकुम पश्चिम नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार गोपाल शर्मा अनल को जित निश्चित रुकुम राता मान्छे हरुको जिल्ला हो ।

कहाँ पुगेर पतन भएर सकियो त जनार्दन । बिचरा ।।

28/02/2026

जनार्दनको वास्तविकता उजागर भयो ।

26/02/2026

रविमाथि आक्रोश पोख्ने गगनलाई के भन्न चाहानुहुन्छ ?

Address

Kathmandu

Telephone

+9779860887788

Website

Alerts

Be the first to know and let us send you an email when Marlen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Marlen:

Share