Routine Of Loksewa

Routine Of Loksewa This page is all about Loksewa & Engineering. Here we provide vacancy, syllabus, news, study material

Comparison between Open Channel and Pipe Flowयस्तै पोस्टहरूको लागि Routine Of Loksewa पेज लाई लाइक गर्नुहोला ।
13/10/2024

Comparison between Open Channel and Pipe Flow
यस्तै पोस्टहरूको लागि Routine Of Loksewa पेज लाई लाइक गर्नुहोला ।

Levelling - Survey  link in the comment section
12/10/2024

Levelling - Survey
link in the comment section

27/09/2024

महत्वपूर्ण प्रश्नोत्तर GK
=============
नेपालको काश्मिर भनी कुन जिल्लालाई चिनिन्छ ?
– जुम्ला
नौका विहार कहाँ पर्छ ?
– लुम्बिनी
काठमाडौंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा रहेको छ ?
– सिन्धुपाल्चोक
रुन्चे ताल कुन जिल्लामा पर्दछ ?
– गोरखा
सुर्खेत जिल्लाको पुरानो नाम के हो ?
– गोदामचौर
माछा पाइने विश्कै अग्लो ठाउँमा रहेको ताल कुन हो ?
– रारा ताल
चाँदनी टापु कहाँ पर्छ
– कञ्चनपुर
नेपालको सबैभन्दा उच्च स्थानमा रहेका मार्ग ‘थोराङ पास’ कुन जिल्लामा पर्छ ?
– मनाङ
अरनिकोे हिमाल कुन जिल्लामा पर्दछ ?
– डोल्पा
‘मार्फ’ कृषि फर्म कुन जिल्लामा रहेको छ ?
– मुस्ताङ
‘साली–भिनाजुका पाइला’ नामक स्थान कहाँ पर्दछ ?
– सुर्खेत
जन्नु हिमाल कुन हिमालको पुरानो नाम हो ?
– मकालु हिमाल
नेपालको कुन ठाउँलाई लालीगुराँसको घर भनी चिनिन्छ ?
– मिल्के डाँडा, इलाम
नेवार समुदायद्धारा शिलु तीर्थका नामले पुकारिने तीर्थस्थल कुन हो ?
– गोसाइँकुण्ड
नेपाल सरकारले घोषणा गरे अनुरुप नेपालको पहिलो ग्रामिण पर्यटकीय स्थल कहाँ पर्छ ?
– स्याङजा (पञ्चमूल गाविसको सिरुबारी गाउँ)
नेपालमा कास्कीको लुम्लेपछि सबैभन्दा बढी पानी पर्ने ठाउँ कहाँ हो ?
– संखुवासभा
नेपालमा जलवायु अनुकूल कति वटा ऋतु छन् ?
– ६ वटा
नेपालमा मनसुनी वर्षा कति अवधिसम्म रहन्छ ?
– ४ महिना
नेपालको पश्चिमी भागमा चल्ने तातो हावा ‘लू’ कहाँबाट आउँछ ?
– भारतको थार मरुभूमिबाट
नेपालको कुन ठाउँमा म्याग्नेसाइट (खरिढुङ्गा) को व्यावसायिक उत्पादन गरिएको छ ?
– दोलखा
नेपालमा सबैभन्दा ठूलो तामाखानी कहाँ छ ?
– बुद्धखोला, बन्दीपुर
नेपालमा सबभन्दा बढी प्रयोग भएको खनिज पदार्थ कुन हो ?
– चुनढुङ्गा
नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ?
– दार्चुला र वैतडी जिल्लाको सीमा क्षेत्रमा बग्ने चेमलिया नदीको बगरमा
नेपालको कुन ठाउँमा सोडा पाइएको छ ?
– सल्यान र डोटी
जुनारका लागि प्रसिद्ध जिल्ला कुन हो ?
– सिन्धुली
छालाका लागि प्रसिद्ध स्थान कुन हो ?
– दैलेख
हुक्काको नली र राडीपाखीका लागि प्रसिद्ध स्थान कुनलाई मानिन्छ ?
– बाग्लुङ
अलैची खेतीका लागि प्रख्यात जिल्ला कुन–कुन हुन् ?
– इलाम, संखुवासभा र पाँचथर
चामलका लागि प्रसिद्ध स्थान सिकरबेसी कुन जिल्लामा पर्छ ?
– नुवाकोट
नेपालमा चियाखेतकिो सरुवात कहिले र कहाँबाट भएको हो ?
– वि.स. १९२०, इलाम)
विश्वको सर्वाधिक उचाइमा रहेको होटल कुन हो ?
– होटल एभेरष्ट भू (सोलुखुम्बु)
विश्वको सर्वोच्च उचाइमा धानखेती कहाँ गरिन्छ ?
– जुम्ला जिल्लाको पतरासी गाविस
विश्वको सर्वोच्च स्थानमा पाइने फूल कुन हो ?
– नेपालमा पाइने स्टेलरिया डेकुम्बेन
नेपालमा मात्र पाइने विश्वको दुर्लभ च्याउ कुन हो ?
– ट्रयाफिना नेपालेन्सिस
नेपालको सबभन्दा ठूलो ढुङ्गाको मूर्ति कुन हो ?
– बुढानिलकण्ठ

नेपाल आयल निगममा भारी संख्यामा बिज्ञापन खुलेको छ ।फारम भर्न मेसेज गर्नु होला ।
13/09/2024

नेपाल आयल निगममा भारी संख्यामा बिज्ञापन खुलेको छ ।
फारम भर्न मेसेज गर्नु होला ।

SEE 2080
08/07/2024

SEE 2080

  शिक्षक सेवा आयोग प्राथमिक तह तृतीय श्रेणी २०८१/०३/२२ मा सोधिएका प्रश्नहरु
08/07/2024


शिक्षक सेवा आयोग प्राथमिक तह तृतीय श्रेणी २०८१/०३/२२ मा सोधिएका प्रश्नहरु

   चौथौ तह सहायक महिला विकास निरीक्षक २०८१/०३/१४ मा सोधिएको प्रश्नहरु
07/07/2024


चौथौ तह सहायक महिला विकास निरीक्षक २०८१/०३/१४ मा सोधिएको प्रश्नहरु

06/07/2024

सशस्‍त्र प्रहरी बल नेपालको प्राविधक समुह तर्फ स.प्र.नि. पदमा नयाँ भर्ना सम्बन्धिको सूचना ।
05/07/2024

सशस्‍त्र प्रहरी बल नेपालको प्राविधक समुह तर्फ स.प्र.नि. पदमा नयाँ भर्ना सम्बन्धिको सूचना ।

स्थानीय तहबाट गरिने सिफारिसका ढाँचाहरुPDF Download link in comment section.
03/07/2024

स्थानीय तहबाट गरिने सिफारिसका ढाँचाहरु

PDF Download link in comment section.

SEE मा NG ल्याएका विद्यार्थीले Radio र TV मा Extra Class लिन सक्ने बारेको सूचना ।
30/06/2024

SEE मा NG ल्याएका विद्यार्थीले Radio र TV मा Extra Class लिन सक्ने बारेको सूचना ।

CTEVT अन्तर्गत शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निशुल्क) छात्रवृत्ति कोटामा प्रवेश परीक्ष...
29/06/2024

CTEVT अन्तर्गत शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निशुल्क) छात्रवृत्ति कोटामा प्रवेश परीक्षाका लागि Online आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।

Address

Kathmandu
44600

Telephone

+9779811275102

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category