Birami Kuruwa Ghar/बिरामी कुरुवा घर

Birami Kuruwa Ghar/बिरामी कुरुवा घर Birami Kuruwa Ghar near Guheswori Temple ( around 200 Meter East from Temple across the Bagmati Rive

लुफि र लुसि हाम्रो बिरामी कुरुवा घरको ।
26/01/2023

लुफि र लुसि हाम्रो बिरामी कुरुवा घरको ।

आज हाम्रो बिरामी कुरुवा घरमा राखेर हामीले पढाईरहेको बिद्यार्थीहरु सरस्वती पुजा मनाउदै।  ❤️🙏 #सरस्वती_पुजा_श्रीपन्चमिको_श...
26/01/2023

आज हाम्रो बिरामी कुरुवा घरमा राखेर हामीले पढाईरहेको बिद्यार्थीहरु सरस्वती पुजा मनाउदै।
❤️🙏 #सरस्वती_पुजा_श्रीपन्चमिको_शुभकामना ।

७ दिन आगाडी उपचार क्रममा  आउनु भएको बिरामी कुरुवाहरु आफ्नो घर लाग्नु भयो ।उहाँहरु धादिङ बाट आफ्नो उपचार क्रममा काठमाडौं ...
23/01/2023

७ दिन आगाडी उपचार क्रममा आउनु भएको बिरामी कुरुवाहरु आफ्नो घर लाग्नु भयो ।उहाँहरु धादिङ बाट आफ्नो उपचार क्रममा काठमाडौं आउनु भएको थियो र हामीले उहाँहरुलाई कुरुवा घरमा बस्ने खाने बेबस्त गरेका थियाै ।

आज फेरि हाम्रो कुरुवा घरमा बाल कान्तिमा उपचार भैईरहेकोले  बाबु आफ्नो आमा बुवा सङ्ग ५ दिनको लागी बस्नु आएको छ ।
20/01/2023

आज फेरि हाम्रो कुरुवा घरमा बाल कान्तिमा उपचार भैईरहेकोले बाबु आफ्नो आमा बुवा सङ्ग ५ दिनको लागी बस्नु आएको छ ।

14/02/2022

Inspirational Work & hardworking person: यि हुन सिराहा लाहानका २६ बर्षीय बब्लू गुप्ता ! युवा अभियानता तथा बिभिन्न सामाजिक कार्यका सुरुवातकर्ता पनि हुन गुप्ता जस्तै Clothes bank nepal , pandemic को समयमा सड़कमा भएका भोका ब्यक्तिहरुलाई निःशुल्क खाना दिने चलनको सुरुवात कर्ता पनि उनै हुन !

हाल गुप्ताले गौरीघाटमा १६ कोठे बिरामी कुरुवा घर बनाउँदैछन ! जसबाट उपत्यका बाहिराबाट उपचार गर्न राजधानी आएका निम्न बर्गका मान्छेहरु जो उपचार गर्न समेत आर्थिक रूपले गारयो भएका त्यसमाथि धेरै दिन सम्म waiting मा बस्नु पर्ने तथा लामो सम्म बसेर उपचार गर्नू पर्ने मान्छेहरुलाई निःशुल्क यो घरमा बस्न पाउने छन ! यो कार्य तथा अभियान सम्भवत नेपालकै पहिलो हुनु पर्छ ! यो कार्य सफल भएको खण्डमा धेरैजना लावम्भित हुने छन ! हाल बिरामी कुरुवा घरको ४0% कार्य सम्पन्न भइसकेको छ ।

Pic. Anim Nepali

बिरामी कुरूवा घर😊
16/01/2022

बिरामी कुरूवा घर😊

Address

Guheshwori Kathmandu Near Guheswori Temple ( Around 200 Meter East From Temple Across The Bagmati River)
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Birami Kuruwa Ghar/बिरामी कुरुवा घर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category