नेपाली काँग्रेस वू.न.पा-५ कार्य समिति, वाग्मती प्रदेश,काठमाडौँ

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाली काँग्रेस वू.न.पा-५ कार्य समिति, वाग्मती प्रदेश,काठमाडौँ

नेपाली काँग्रेस वू.न.पा-५ कार्य समिति, वाग्मती प्रदेश,काठमाडौँ Organization activities / social activities/ social communication.

बदलियो काँग्रेस……….          बदल्छौ देश…………..भोलि  मिति २०८२/११/०७गते बिहिवार बिहान  ७:00 बजे वू.न.पा. वडा नं ५ नेपाली क...
18/02/2026

बदलियो काँग्रेस……….
बदल्छौ देश…………..

भोलि मिति २०८२/११/०७गते बिहिवार बिहान ७:00 बजे वू.न.पा. वडा नं ५ नेपाली काँग्रेसको सम्पर्क कर्यलाय बाट प्रतिनिधिसभा सदस्य हाम्रो काठमाडौं क्षेत्र नं पाँच (५) का उम्मेदवार नेपाली कांग्रेसका आदरणीय महामन्त्री प्रदिप पौडेल ज्यू वू.न.पा. वडा नं ५,हामी माझ घर दैलो कार्यक्रम रहेको हुँदा सम्पूर्णमा अनिवार्य उपस्थितिको अनुरोध गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचन – फागुन २१,२०८२ मा अत्याधिक मत बाट बिजय गराउनआवहान गर्दछौ.

समय : २०८२/११/०७ गते बिहिवार बिहान ७:१५ बजे
भेला स्थान-: वू.न.पा. वडा नं ५ नेपाली काँग्रेस सम्पर्क कर्यलाय –(अध्यक्ष्य - कृष्ण शाह ठकुरी निजि निवास)

वू.न.पा.वडा नं ५
नेपाली काँग्रेस कार्य समिति

बदल्यौ काँग्रेस……….          बदल्छौ देश…………..यहि मिति २०८२/१०/१७ गते शनिवार दिनको १२:१५ बजे वू.न.पा. वडा नं ५ नेपाली काँ...
29/01/2026

बदल्यौ काँग्रेस……….
बदल्छौ देश…………..

यहि मिति २०८२/१०/१७ गते शनिवार दिनको १२:१५ बजे वू.न.पा. वडा नं ५ नेपाली काँग्रेसका सभापति भीमसेन ठकुरीज्यु बाट सम्पूर्ण क्रियाशील सदस्यहरु तथा शुवेक्ष्युक प्रति अनिबार्य उपस्थितिको अनुरोध गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचन काठमाडौं क्षेत्र नं पाँच (५) का उम्मेदवार नेपाली कांग्रेसका आदरणीय महामन्त्री प्रदिप पौडेल ज्यू बाट वू.न.पा. वडा नं ५ नेपाली काँग्रेस सम्पर्क कार्यालय उद्घाटन संगै अन्तरक्रिया कार्यक्रम रहेको हुँदा सम्पूर्णमा अनिवार्य उपस्थितिको अनुरोध गर्दछौ।

समय : २०८२/१०/१७ गते शनिवार दिनको १२:१५ बजे
स्थान: वू.न.पा. वडा नं ५-अध्यक्ष्य - कृष्ण शाह ठकुरी निजि निवास
वू.न.पा.वडा नं ५
नेपाली काँग्रेस कार्य समिति

हार्दिक निमन्त्रणा !आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. ५ बाट नेपाली कांग्रे...
20/01/2026

हार्दिक निमन्त्रणा !
आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका तर्फबाट श्री प्रदीप पौडेलज्यूको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम तय भएको हुँदा देहाय बमोजिम यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ।

मिति: २०८२/१०/०६
भेला हुने स्थान: क्षेत्रिय कार्यालय, नेपाल महिला संघको भवन, टोखा ६
भेला सुरु हुने समय: १:३० बजे बाट र ३ बजे निर्वाचन आयोग पुग्ने (टोखा नगरपालिका वडा नं – ५ श्री समाज)

(काठमाडौं क्षेत्र नं पाँच (५) अन्तर्गत पार्टीका सम्पूर्ण पदाधिकारी, सदस्य, भातृ तथा शुभेच्छुक संस्था र आम क्षेत्रवासीहरूमा उपस्थितिको लागि अनुरोध गर्दछौं ।)

जय नेपाल !
वूढानिलकण्ठ नगरपालिका
वडा नम्बर -५
नेपाली काँग्रेस कार्य समिति

15/01/2026

हार्दिक शुभकामना ! मिति -: २०८२/१०/०१

नेपाली कांग्रेस दोस्रो केन्द्रीय विशेष महाधिवेशनबाट निर्वाचित हुनु भएका नेपाली काँग्रेसका सभापति आदरणीय नेता गगन थापा ज्यु लगाएत सम्पूर्ण नव निर्वाचित पधाधिकारीहरु प्रति हामी वूढानिलकण्ठ नगरपालिका वडा नं ५ नेपाली काँग्रेस कार्य समितिको तर्फ़ बाट हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना ब्यक्त गर्दछौ।

जय नेपाल🌳🇳🇵
वूढानिलकण्ठ नगरपालिका
वडा नं ५
नेपाली काँग्रेस कार्य समिति

11/01/2026

नेपाली काँग्रेसको पौष २७ र २८ गते भृकुटिमण्डप जाऔै !
दोस्रो बिशेष महाधिवेशन भब्यताको साथ सफल पारौ !!

यहि मिति २०८२ पौष २७ र २८ गते नेपाली काँग्रेसको ऐतिहांशिक दोस्रो बिशेष महाधिवेशन भब्यताको साथ सफल पार्न वूढानिलकण्ठ नगरपालिका,वडा नं ५ नेपाली काँग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरु प्रति अनिबार्य सहभागिताको अनुरोध गर्दछौ।

समय : २०८२ पौष २७ गते विहान १०:३० बजे आइतबार
भेला स्थान: मिलनचोक, नारायणथान
गन्तब्य स्थान: भृकुटिमण्डप, काठमाडौँ

वूढानिलकण्ठ नगरपालिका,वडा नं ५
नेपाली काँग्रेस कार्य समिति परिवार

12/09/2025

अब Gen Z पुस्ताको आन्दोलनपछि देखिएको नयाँ परिस्थिति र परिणामलाई संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीहरूले भविष्यमा आफ्नो अस्तित्वका लागि पनि स्वीकार गर्नैपर्छ। तर Gen Z पुस्ताको आन्दोलनपछि नयाँ सरकार गठन प्रक्रियामा संवैधानिक सङ्कट देखिएको छ। Gen Z पुस्ता संवैधानिक प्रक्रिया अन्तर्गत नयाँ सरकार गठनमा राजी नहुने कुरा प्रष्ट छ। तर संवैधानिक रिक्तता पनि लोकतन्त्रका लागि ठूलो खतरा हुन सक्छ। त्यसैले Gen Z पुस्ताको माग पनि पूरा हुने र संवैधानिक प्रक्रियामा पनि धेरै अवरोध नहुने मध्यमार्ग खोज्नु जरुरी छ। यसका लागि निम्न उपाय सुझाएको छु:
१. Gen Z का प्रतिनिधिहरूसँग भएको वार्ताबाट तय भएको सर्वसम्मत व्यक्तिलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने।
२. प्रधानमन्त्री नियुक्त भइसकेपछि सङ्घीय संसद्को औपचारिक बैठक आह्वान गरी नयाँ प्रधानमन्त्रीलाई संसद्ले वैधानिकता दिने।
३. संविधानमा आवश्यक संक्रमणकालीन आकस्मिक संशोधन गर्ने साथै संसद् विघटन गर्ने सङ्क्रमणकालीन अधिकार पनि प्रधानमन्त्रीलाई प्रदान गर्ने।
४. नवनियुक्त प्रधानमन्त्रीले संशोधित सङ्क्रमणकालीन धाराअनुसार नयाँ चुनावको मिति सहित संसद् विघटन गर्ने सिफारिस राष्ट्रपति समक्ष गर्ने र राष्ट्रपतिले संसद् विघटन गर्ने।

नेपाल तरुण दल ५ औ अधिवेशन काठमाडौँ क्षेत्र नं ५ अन्तर्गत नेपाल तरुण दल वडा कार्य समिति बूढानीलकण्ठ नगरपालिका वडा नं ५ को...
05/07/2025

नेपाल तरुण दल ५ औ अधिवेशन काठमाडौँ क्षेत्र नं ५ अन्तर्गत नेपाल तरुण दल वडा कार्य समिति बूढानीलकण्ठ नगरपालिका वडा नं ५ को मिति २०८२/०३/२१ मा सम्पन्न अधिवेशन बाट नवनिर्वाचित कार्य समितिका सम्पूर्ण प्रतिनिधिहरु प्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।

वूढानिलकण्ठ नगरपालिका
वडा नं ५
नेपाली काँग्रेस कार्य समिति

04/07/2025

अनिवार्य उपस्थिति सम्बन्धमा सूचना !
यहि मिति २०८2/०३ /२१ गते शनिवार बिहान ठिक ८ :०० बजे क्रियापुत्री भवन बैठक हलमा वडा नं ५ नेपाली काँग्रेसका सभापति भीमसेन ठकुरीज्यु बाट सम्पूर्ण क्रियाशील सदस्यहरु प्रति कार्य समिति बैठक संगै नेपाल तरुण दल को वडा अधिबेशन सम्पनका निमित्त र नेपाल महिला संग वडा नं ५ कार्य समिति संगको अन्तरक्रिया रहेकोले अनिबार्य उपस्थितिको अनुरोध गर्दै बैठकको आब्वाहान गर्नु भएको छ तसर्थ सम्पूर्णमा अनिबार्य उपस्थितिको अनुरोध गर्दछौ।

मिति: २०८2/०३ /२१
समय: बिहान ८: ०० बजे शनिवार
स्थान: क्रियापुत्री भवन बैठक हल, विष्णुमति -५

वूढानिलकण्ठ नगरपालिका
वडा नं ५
नेपाली काँग्रेस कार्य समिति

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली काँग्रेस वू.न.पा-५ कार्य समिति, वाग्मती प्रदेश,काठमाडौँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share