RR Adhikari

RR Adhikari I am committed for Humanity. I want to serve human as well as nature with no conditions. We are for nature and for God.

Be honest ourselves and to the nature.This page is for sharing my knowledge regarding Grace of Supreme God.

11/09/2025

यतिबेला को प्रधानमन्त्री बन्ने वा कसलाई प्रधानमन्त्री बनाउने भन्ने होडबाजी आ–आफ्नो ठाउँबाट जोडतोडले चलेको देखिन्छ । यसमा स्वतः स्फूर्त ढंगबाट सुशासनको पक्षमा, भ्रष्टाचारको विरोध गर्दै अवस्था परिवर्तन गरी आम सर्वसाधारणले पनि सामान्य रुपमा गरीखाने वातावरणका लागि समाजमा शान्ति, सुव्यवस्था र अमनचैन कायम गर्न सडकमा ओर्लिएका युवाहरु जसलाई जेनजी (Gen-Z) पुस्ता भनेर चिनिन्छ, तीनिहरुलाई पनि अहिले टुटाउने फुटाउने र आफ्नो अभिष्ट पुरा गर्ने गरी देशी विदेशी शक्तिकेन्द्रहरु मरिहत्ते गरेर लागि परेका छन् । त्यसतर्फ होसियार भई अबका दिनमा राजनीति विशुद्ध रुपमा राष्ट्र निर्माणका लागि हुनुपर्दछ । सुशासन र विधिको शासन कायम गर्न केन्द्रीत हुनुपर्दछ र समतामुलक समाज निर्माणको खातिर हुनुपर्दछ । नेपाली हौँ भनेर गर्व गर्ने ठाउँमा पुग्न सबै इमान्दार भएर लाग्नु जरुरी छ । ढिलो नगरौँ ।

Send a message to learn more

11/09/2025

जेनजीको सोसियल मिडिया सम्बन्धी मागको अब अर्थ रहेन । बिषय त्यो भन्दा धेरै माथि पुगिसकेकोले अब बाँकी जो जे रहेको छ, त्यसलाई बचाइराख्न र देशलाई अहिलेको अवस्थाबाट तङ्रयाएर पराधिन हुनबाट जोगाउन सक्ने, जनताको ठूलो बलिदानबाट प्राप्त लोकतन्त्र र संविधानमा रहेका कमी कमजोरीलाई सुधार गरी राष्ट्रलाई नेतृत्व दिन सक्ने पात्रको खोजी गर्नु जेनजी र आम नागरिकको दायित्व बनेको छ यतिबेला। ढिलो नगरौ, जति ढिलो भयो त्यति देश अरू कसैको पोल्टामा पर्ने खतरा बढ्छ।



16/08/2024

भनिन्छ, पैसाले आफूलाई जन्मदिने आमाबुवा बाहेक सबैथोक किन्न सकिन्छ । पैसाले सत्ता, शक्ति र वैभव सबै प्राप्त गर्न सकिन्छ । अझ भनौ पैसा नै अहिलेको युगको सबैथोक हो । मलाई यति थाहा हुँदाहुँदै फेरि यो पनि राम्ररी थाहा छ कि त्यही पैसाको पछि मरिहत्ते गरेर लाग्दा क्षणभरमै ती सबै गुमाएर सबैको नजरमा गिर्न पनि सकिन्छ । त्यसैले मलाई पैसाको पछि मरिहत्ते गरेर लाग्नु पनि छैन र कहिल्यै लाग्नु पनि नपरोस् – भगवान् श्रीपशुपतिनाथसँग यहिँ प्रार्थना गर्दछु ।

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त हुनु भएकोमा सुभाष चन्द्र जोशीज्यूलाई हार्दिक बधाई छ  कोषको  कार्...
02/07/2024

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त हुनु भएकोमा सुभाष चन्द्र जोशीज्यूलाई हार्दिक बधाई छ कोषको कार्यकारी निर्देशकको रुपमा पशुपति क्षेत्र विकास कोषमा हार्दिक स्वागत सहित कार्यकाल सफलताको शुभ कामना

महाशिवरात्रि पर्ब २०८० को तयारीको जानकारी
07/03/2024

महाशिवरात्रि पर्ब २०८० को तयारीको जानकारी

अभिज्ञ र आदित्य दुबै जनालाई उच्च शिक्षा अध्ययनको शुभ कामना
13/07/2023

अभिज्ञ र आदित्य दुबै जनालाई उच्च शिक्षा अध्ययनको शुभ कामना

छोरा अभिज्ञलाई उच्च शिक्षा अध्ययनका लागि भारी मनले विदाई गरियो।
12/07/2023

छोरा अभिज्ञलाई उच्च शिक्षा अध्ययनका लागि भारी मनले विदाई गरियो।

महाशिवरात्रिको पर्व २०७९ समेतका लागि केही खरिद सम्बन्धी केही सूचना आह्वान गरिएको छ :-
27/01/2023

महाशिवरात्रिको पर्व २०७९ समेतका लागि केही खरिद सम्बन्धी केही सूचना आह्वान गरिएको छ :-

18/08/2022
10/06/2022

ठीकै लाग्यो अनि...

16/05/2022

Address

Kathmandu

Opening Hours

Monday 05:00 - 23:45
Tuesday 05:00 - 23:45
Wednesday 05:00 - 23:45
Thursday 05:00 - 23:45
Friday 06:00 - 23:30
Saturday 00:00 - 23:45
Sunday 10:00 - 22:00

Telephone

+9779808945462

Website

Alerts

Be the first to know and let us send you an email when RR Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to RR Adhikari:

Share

Category