DIPU

DIPU एक साधारण मानिस हुँ। कुनै आदर्श वा मर्यादाको मानक हुइँन र हजार कमीका बावजुद हुँ भनेर ढोंग गर्न चाहन्न

15/08/2023

समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले जनता सामु ल्याउने रोचक सम्बाद दिने सस्था

धन्यवाद जम्मा ८ घन्टामा ८८ हजार ले हेर्नु भएको रैछ ९९४ जनाले अन्यत्र shere गर्नु भएको रैछ । नमन सम्पुर्णमा  full vedio y...
14/07/2023

धन्यवाद जम्मा ८ घन्टामा ८८ हजार ले हेर्नु भएको रैछ ९९४ जनाले अन्यत्र shere गर्नु भएको रैछ । नमन सम्पुर्णमा full vedio youtube https://youtu.be/74jJPIiCR0Y
Tiktok
https://www.tiktok.com/?_t=8Y5tFCcJAUD&_r=1

रक्सी चुरोटको त कुरै छोडौ यहाँ त सबैभन्दा हानिकारक सोजोपन रहेछ।
11/07/2023

रक्सी चुरोटको त कुरै छोडौ यहाँ त सबैभन्दा हानिकारक सोजोपन रहेछ।

गुजरात बाट पैदल हिँडेर  धार्मिक यात्रा गर्ने भनेर पशुपति आउँदै गुजरात को बाँसकाथाबाट हिड्नु भएको जोडी महिनौं हिँडेर अहिल...
11/07/2023

गुजरात बाट पैदल हिँडेर धार्मिक यात्रा गर्ने भनेर पशुपति आउँदै गुजरात को बाँसकाथाबाट हिड्नु भएको जोडी महिनौं हिँडेर अहिले नवलपरासी पुग्नुभएको छ र काठमाण्डौं तिर हिँड्नुभएको छ । वहाँहरुको ईच्छा पशुपतिनाथ पुग्ने रहेको छ । वहाँहरुलाई कतै देख्नुभयो भने सहयोग गर्नुहोला ।सेवा नै धर्म हो source Routine of Nepal banda

सामाजिक उत्तरदायित्व बहन गर्दा को समय
08/07/2023

सामाजिक उत्तरदायित्व बहन गर्दा को समय

सबै मान्छेका समय अनुसारको फेस्बुका स्टाटस् जस्तो मन भए यो दुनियाँ कति राम्रो हुने थियो होला ... धन्यवाद pda यो माया र सम...
08/07/2023

सबै मान्छेका समय अनुसारको फेस्बुका स्टाटस् जस्तो मन
भए यो दुनियाँ कति राम्रो हुने थियो होला ... धन्यवाद pda यो माया र सम्मानको लागि आगामी दिन थप जिम्मेवार भयर काम गर्नेछु ।

08/07/2023
राष्ट्रपति  Ramchandra Paudel ज्यु ! अरु के भनाैँ ? स्वास्थ्य लाभको कामना ! हामीले अपुग रकमको लागि सहयोग कार्यक्रम संचाल...
05/07/2023

राष्ट्रपति Ramchandra Paudel ज्यु ! अरु के भनाैँ ? स्वास्थ्य लाभको कामना ! हामीले अपुग रकमको लागि सहयोग कार्यक्रम संचालन गरि सकैका छौ खाता नम्बरउप्लब्ध गरि दिनु होला राज्यकोषबाट रकम लिनुपर्ने अवस्था आउदैन । सहयोगि मनहरुले पनि आर्थिक सहयोग गरिदिनु होला ।सेवा नै धर्म हो she more ....

Address

Manamaiju
Kathmandu

Alerts

Be the first to know and let us send you an email when DIPU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category