Tvmandu

Tvmandu भिडियोसहितका समाचारको प्लेटफर्म । Tvmandu ।

सुपादेउराली 🙏  ुपादेउराली ❤️ #शुभदिन ।
05/09/2025

सुपादेउराली 🙏
ुपादेउराली ❤️
#शुभदिन ।

लय समात्दै गौतमबुद्ध विमानस्थल : चार वटा एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान शुरू गरेसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्...
14/11/2024

लय समात्दै गौतमबुद्ध विमानस्थल : चार वटा एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान शुरू गरेसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल त बढेको छ । यस विमानस्थलबाट नेपाल एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसिया, कतार एयरवेज र जजिराले नियमित तालिका अनुसार उडान गर्न सुरु गरेका छन् । भैरहवाबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान भयो भने उद्योग व्यवसाय, पर्यटन क्षेत्रसँगै सिङ्गो लुम्बिनी प्रदेशको विकासमा टेवा पुग्नेछ । त्यस्तै, अन्तर्राष्ट्रिय उडान नियमति हुँदा लुम्बिनीसँगै कर्णाली, सुदूरपश्च्मि र गण्डकी प्रदेशका नागरिकलाई पनि सहज हुनेछ। आन्तरिक तथा बाह्य पर्यटक बढ्ने मात्र नभई वैदेशिक रोजगारीका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्ने छ । देशकै दोस्रो ठूलो विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो। यसको निर्माणमा ३५ अर्ब ६६ करोड रुपैयाँ लागेको थियो।

01/10/2024

मान्छे बुढो भएपनि रहर बुढो नहुने ❤🙏

#बाबा

पेजमा नयाँ हुने जति सबै जनाले माथी Follow गरेर share गरिदिनुहोला🥀♥️

25/09/2024

कमरेड प्रचण्ड ।

24/09/2024

हरेक कुरालाई उमेरले छेक्दैन नि !! 🤭😂

पहेँलपुर धानबालीबैतडीको पाटनमा पाकेर पहेँलपुर भएको धानबाली । पाटन धान उत्पादनकाे पकेट क्षेत्र समेत हाे। तस्बिर: विनाेदसि...
24/09/2024

पहेँलपुर धानबाली

बैतडीको पाटनमा पाकेर पहेँलपुर भएको धानबाली । पाटन धान उत्पादनकाे पकेट क्षेत्र समेत हाे। तस्बिर: विनाेदसिंह विष्ट/रासस

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा । सबैमा हार्दिक शुभकामना ।
17/09/2024

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा । सबैमा हार्दिक शुभकामना ।

12/09/2024

कोदो मन पराउने को को हुनु हुन्छ ?

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित बायम्पाबाट लिएको  रुकुमपूर्वको पुथा हिमाल। पुथा हिमाल सात हजार २४६ मिटर...
16/08/2024

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित बायम्पाबाट लिएको रुकुमपूर्वको पुथा हिमाल। पुथा हिमाल सात हजार २४६ मिटर अग्लो रहेको छ । तस्बिर : कुलदीप न्यौपाने

रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका– ६ स्थित सहिद मार्गमा पर्ने साङ खोला तर्दै मैकोटका स्थानीय । पुल नहुँदा बर्खायामम...
14/08/2024

रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका– ६ स्थित सहिद मार्गमा पर्ने साङ खोला तर्दै मैकोटका स्थानीय । पुल नहुँदा बर्खायाममा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बध्यता छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

Address

Kathmandu
Kathmandu

Telephone

+9779867225409

Website

Alerts

Be the first to know and let us send you an email when Tvmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share