28/07/2024
राष्ट्रलाइ घर सम्झिनु, राष्ट्रका हरेक नागरिक लाई परिवार
सम्झिनु, अाफ्नो सम्पति र राष्ट्रको सम्पतिमा मतभेद नगर्नु ।अाफ्नो कुल वंश र गोत्रको सधै रक्षा गर्नु,राष्ट्र गुरु योगि नरहरिनाथ ज्यू का यी बाणीहरुलाइ हामीले अाफ्नो ब्याबाहारिक जिबनमा प्रयोग गर्नुपर्छ ।
मनुष्य अात्मा भएर जन्मेपछि पशुतुल्य काम नगर्नु,भगवान् को अबतार नै मनुष्यचोला हो । त्यसैले मानिसलाई सर्बश्रेष्ठ चेतनशिल प्राणी भनिएको हो ।
इतिहास नजान्नेहरु अन्धा हुन्छन् । इतिहास को कदर नगर्नेहरु अराजक हुन्छन् । अाफ्नो कुल, वंश ,गोत्र ,धर्म,मौलिकता, रितिरिवाज, सस्कृति, संस्कार लाई नबुझ्ने बुझ्न नचाहने नजान्नेहरु पनि मनुष्यरुपि पशु हुन। किनकी पशुलाइ अाफ्नो नाम काम र परिचय थाहा हुदैन । 🙏🙏परमपुज्य राष्ट्र गुरु योगि नरहरिनाथ महाराज जी को यी वाणी सँगै सम्पूर्णलाई शुभ बिहानी🙏🙏🌞
यी महत्त्वपूर्ण बिचार लाई हामीले अाफ्नो ब्याबाहारिक जिबनमा लागु गरौ । हाम्रो मौलिक संस्कार, संस्कृति, रितिरिवाज, परम्परा नै हाम्रो पहिचान र अस्तित्व हो ।🙏🙏
🙏🙏🙏ॐ आदेश🙏🙏जय शिव गोरक्ष🙏🇳🇵🇳🇵