Yogendra Budha

Yogendra Budha enjoy doing social service

BAbikishor Gurung
12/01/2026

BAbikishor Gurung

     # Worldcup qualifiers t20 cricket  -2026
11/10/2025

#
Worldcup qualifiers t20 cricket -2026

इ-पुस्तकालयThulibheri Municipality Cao Dil Prasad Rokaya Subrna Budha Budha Kamal Tikaraj Karki
17/05/2025

इ-पुस्तकालय
Thulibheri Municipality Cao Dil Prasad Rokaya Subrna Budha Budha Kamal Tikaraj Karki

डाेल्पा । ठुलीभेरी नगरपालिकाका सवै विधालयमा ई-पुस्तकालयको व्यवस्था गरिएको छ ।फराकिलो हुदै गरेको प्रबिधिको विका...

चिया छाेडुम कि के हाे??
13/05/2025

चिया छाेडुम कि के हाे??

"चिया छोड्दा हुने चमत्कार — थोरै त्याग, ठूलो फाइदा!"

हामीमध्ये धेरैको दिनको सुरुवात "एक कप चिया" बिना कल्पनै गर्न सकिँदैन।
तर कहिलेकाहीँ त्यो सानो कप चियाले हाम्रो शरीरलाई कति ठुलो असर पारिरहेछ भन्ने थाहा नै हुँदैन।

चिया छोड्दा तपाईंलाई हुने आश्चर्यजनक फाइदाहरू:
१. पेटको समस्या कम हुन्छ
– गैस, एसिडिटी, अपच जस्ता समस्या घट्छन्।
– बिहान खाली पेट चिया पिउँदा पेटमा अम्लता बढेर गम्भीर रोग निम्त्याउन सक्छ।

२. निन्द्रा गुणस्तरीय हुन्छ
– क्याफिनको असर हटेपछि शरीरले आराम गर्ने समय ठीकसँग पाउँछ।
– अनिद्रा, चिडचिडापन घट्छ।

3. छालाको चमक फर्किन्छ
– चियाले शरीरमा डिहाइड्रेशन ल्याउँछ, जसले छाला सुख्खा बनाउँछ।
– चिया छोडेपछि पानीको मात्रा बढ्छ र छाला चम्किलो देखिन्छ।

4. हार्मोन सन्तुलनमा सुधार
– क्याफिनले महिलाको हर्मोन सन्तुलनमा असर गर्न सक्छ।
– चिया छोडेपछि पीरियड अनियमितता वा हर्मोनसम्बन्धी समस्या घट्न सक्छ।

5. रक्तचाप सन्तुलनमा रहन्छ
– धेरै चिया पिउने बानीले उच्च रक्तचापको खतरा बढाउँछ।
– चिया छोडेपछि मुटु स्वस्थ रहन्छ।

6. फोक्सो र कलेजोमा आराम
– कालो चिया, चिया संग सेवन हुने चुरोट/पान/जंक फुडको कमि
– कलेजोको कार्यसम्पादन सुध्रिन्छ।

7. बचत हुन्छ, दिमाग स्वतन्त्र हुन्छ
– दिनमा दुई पटक चिया पिउँदा महिनामा सयौं रुपैयाँ सकिन्छ।
– मानसिक रूपमा 'चिया नपाई नहुने' सोच हटेपछि आत्मनिर्भरता बढ्छ।

तर…
चिया छोड्नु सजिलो छैन। त्यो त हाम्रो बानी, भावनासँग जोडिएको हुन्छ।
तर बानी परिवर्तन सम्भव छ, जब आत्मबल र संकल्प बलियो हुन्छ।

"स्वस्थ जीवन बानी बदल्न तयार भएकाले मात्र पाउँछ।"
एक सानो परिवर्तन – चिया त्याग
तर लाभ – जिन्दगीभरी स्वस्थ शरीर, ताजा मन, सन्तुलित सोच।

जगदीशपुर ताल, कपिलवस्तु जिल्लामा रहेकाे छ । कुल २२५ हेक्टर  क्षेत्रफलको फैलिएकाे याे ताल एक महत्त्वपूर्ण सिमसार स्थल हो।...
16/03/2025

जगदीशपुर ताल, कपिलवस्तु जिल्लामा रहेकाे छ । कुल २२५ हेक्टर क्षेत्रफलको फैलिएकाे याे ताल एक महत्त्वपूर्ण सिमसार स्थल हो। समुन्द्री सतहबाट यो ताल १९७ मिटर को उचाइमा अवस्थित छ। जगदीशपुर जलाशयलाई अन्तर्राष्ट्रिय महत्वको रामसार सिमसारको सूचीमा सुचिकृत गरिएकाे छ ।

Lekha Budha
25/01/2025

Lekha Budha

लेख बुढा,

Upper Dolpa  #❤️ PC :Choeying Norbu Dolpo
02/04/2024

Upper Dolpa #❤️ PC :Choeying Norbu Dolpo

Address

Tripurasu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Yogendra Budha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Yogendra Budha:

Share

Category