DS Gharti Magar

DS Gharti Magar नेपाली तिमि रहौला कहाँ नेपालै नरहे!

04/10/2025

कोठे गायकको प्रस्तुती आयो है हजुर!

25/08/2025

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजलाई सुद्धिकरण गरौ! दर खाने नाममा माछा, मासु, मादक पदार्थको सेवन पुर्णतया बन्द गरौ! मात्तिएको तालमा महङ्गा महङ्गा गरगहना र लत्ता कपडाको प्रदर्सन न्युनिकरण गरौं । दरको रुपमा सात्बिक भोजन दूध, दहि, महि, घिउ, फलफुल आदि खाएर स्वस्थ बनौं । सकारात्मक सोचका साथ मन वचन र कर्मले ध्यान गरौं । यो अनन्त प्रकृतिको पुजा गरौ! लौत यो सालको तिज त अब जानै आट्यो अर्को बर्ष देखि सबैले यो अभियान थालौत! बिकृत भैसकेको तिज पुन: सभ्य, भब्य, सृजनशिल र सुसस्कृत कसो नहोला? कतै हामिले धर्म प्राप्तिको लागि पाप त गरिरहेका छैनौं ? एक पटक गम्भीर भएर ठन्डा दिमागले सोचौत! तर दुखको कुरा यो होकि मेरो घरमा पनि आज दर खानालाई मासु पाक्दै छ! जे होस अर्को सालबाट सन्सार बदल्नलाई सुरु आफैबाट गर्ने प्रतिबद्धता जाहेर गर्दछु! आज दर खाने दिन भोलि हरितालिका तिजको व्रत बस्ने दिनको सबै महिला दिदी बहिनिहरु तथा चेलिबेटिहरुलाई हार्दिक सुभकामना! सबैलाई शिव महादेवले एक दिन भोकै बस्नलाई शक्ति प्रदान गरुन भन्न चाहान्छु! सबैको जय होस!

Celebrating my 2nd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
26/02/2025

Celebrating my 2nd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Address

Chandragiri-3, Thankot, Kathmandu
Kathmandu
44600

Telephone

+9779849462865

Website

Alerts

Be the first to know and let us send you an email when DS Gharti Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to DS Gharti Magar:

Share

Category