16/09/2022
#यातायातको_भडा_निर्धारित #
यस पालिका दसैंको अवसरमा नेपाल यतायातले नेपालको ७७ जिल्लामा आवत-जावत गर्ने गाडीको भाडाको मुल्य निर्धारित गरिएको छ । यदी भाडा तोकिएको मुल्यबराबर भन्दा बढी लिन खेज्यो भने निर्धक्क भएर ट्राफिक वा यातायातमा complain गर्नु हुन सम्पुर्णमा जानकारी गराइएको छ ।