हाम्रो देश प्यारो नेपाल

हाम्रो देश प्यारो नेपाल कृपया यो पेजमा एकदमै कम् फलोर्स छ सबैजनाले लाइक र फलो गरेर जोडिनुहोस् है यो पेज तपाईहामी सबैको पेज हो

26/02/2023

खुशीको खबर भर्खरै पल शाह हास्दै निस्किए दाइ निस्किएपछि पलकी बैनीले यस्तो भनिन, उनका परिवार र शुभ-चिन्तक सबैलाई बधाई |🙏🙏

बधाई तथा 👏👏संगितीक यात्राको लागि आग्रीम शुभकामना. For wining the title of( the voice of Nepal season 4) rai.
23/12/2022

बधाई तथा 👏👏संगितीक यात्राको लागि आग्रीम शुभकामना. For wining the title of( the voice of Nepal season 4) rai.

16/11/2022

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछानेले पैसा खाएर निर्वाचन क्षेत्र बदलेको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ ।
माडीको बसन्तपुरमा सम्पन्न चुनाबी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू पैसालाई लात हानेर निक्लिएको मान्छे रहेको बताउनुभयो ।
२०७९ कार्तिक २८ गते सोमबार साँझ ०६:०७ मा प्रकाशित

09/11/2022

मलाई दस चोटीमा पनि पुग्दैन दोज भन्छीन लाजै नमानी कोहुन यियुवती😅😅
Share video 🙏

खेतला खोज्नै नपर्ने अहिले त 😅😅Share Post 📯
09/11/2022

खेतला खोज्नै नपर्ने अहिले त 😅😅
Share Post 📯

09/11/2022

#दुखद_खबर आज राती २:१५ मिनेटमा गएको भुकम्पले डोटीमा घर भत्किदा
डोटी पुर्बिचौकी गाउँपालीका वडा नं ३ गैरागाउँ मा
२०७९/७/२३ गते राति आएको भुकम्प ले गर्दा ठुलो मानवीय क्षती भएको छ।मृत्यु हुनेमा😪
१.प्रेम बोहरा-50वर्ष
२. भगवती बोहरा-40वर्ष
३.सीता बोहरा-23वर्ष
४. हर्क बोहरा-8बर्ष
५.धन्सरी बोहरा-14वर्ष
६. तुल्छी बोहरा-14वर्ष गरि अहिले सम्म ६ जनाको ज्यान गैसकेको छ भने अन्य ६ जना घाइते भएका छन।मृतक प्रति हार्दिक श्रद्धाञ्जली ।घाइते हरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु😥
Plz share video 🙏🙏

 #दुखद_खबर    👉  #डोटीमा भूकम्पको कारण मानवीय क्षति पुर्वीचौकी गाउँपालीका ३ मा ४ जना को मृत्युथप  विवरण आउन बाँकि। सबैजन...
09/11/2022

#दुखद_खबर
👉 #डोटीमा भूकम्पको कारण मानवीय क्षति पुर्वीचौकी गाउँपालीका ३ मा ४ जना को मृत्यु
थप विवरण आउन बाँकि।
सबैजना सतर्क रहनुहोला , घरबाहिर बस्नु होला 🙏
भुकम्पका कारण डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिका ३ गैरागाउँ एउटै परिवारका ४ जनाको निधन भएको जनाइएको छ । थप अरु २ जनाको पनि निधन भैसकेको भन्ने दु:खद खबर छ ४/५ जति घर भत्केकोमा चेपिएका मानिसको उद्दार गर्ने क्रममा छ ।
🙏

08/11/2022

आम्मा कस्तो हल्लायो त
09:08

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो देश प्यारो नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category