Storage of Knowledge

Storage of Knowledge शैक्षिक साथै अन्य जानकारीहरुको लागि हामीलाई Follow गर्नुहोला ।
(3)

श्रीकृष्ण जन्माष्टमीको सबैलाई शुभकामना : यस पवित्र जन्माष्टमीको अवसरमा, कृष्णको बाँसुरीले सबैकोको हृदयलाई शान्ति, दया र ...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको सबैलाई शुभकामना : यस पवित्र जन्माष्टमीको अवसरमा, कृष्णको बाँसुरीले सबैकोको हृदयलाई शान्ति, दया र सकारात्मकतातर्फ डोर्‍याओस्। ❤️

04/09/2026

खुसीको खबर : भदौ १० मा भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली-3A मा जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार टोलीले २ जना व्यक्तिको जिवितै उद्धार गरेको र थप खोज तथा उद्धार कार्य भईरहेको नेपाल आर्मीले जानकारी दिएको छ।

03/09/2026

सरकारले भोटेकोशी बाढीको १३औँ दिन भदौ २२ गते राष्ट्रिय शोकको घोषणा गरेको छ।

03/09/2026

सरकारले भदौ २३ गते Gen-Z Day काे दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

03/09/2026

नेपालको राष्ट्रिय गानका रचयिता को हुन् ?
उत्तर कमेन्ट गर्नुहोस्।

30/08/2026

🚨 त्रिशूली–३ 'ए' उद्धारमा महत्वपूर्ण प्रगति :

त्रिशूली–३ए (६० मेगावाट) आयोजनाको सुरुङमा उद्धार टोली पुगेको छ। टनेल पोर्टको मुख सफा गर्ने काम भइरहेको छ। सफाइपछि अक्सिजन र क्यामेरासहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको छ।

पोर्टबाट करिब १८० मिटर अगाडि रहेको Working Space सम्म पुग्ने अनुमान गरिएको छ। त्यहाँ पुगेपछि सुरुङभित्र फसेकाहरूको वास्तविक अवस्था, स्थान र सुरक्षाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

देश रसुवा बाढीको शोकमा डुबेको बेला देशलाई खुसी दिलाउन सफल रवीन्द्रलाई बधाई  : बझाङका बाघ, रविन्द्र ढाँट 'रोड टु युएफसी' ...
28/08/2026

देश रसुवा बाढीको शोकमा डुबेको बेला देशलाई खुसी दिलाउन सफल रवीन्द्रलाई बधाई :
बझाङका बाघ, रविन्द्र ढाँट 'रोड टु युएफसी' (Road to UFC) सिजन ५ को सेमिफाइनलमा उत्कृष्ट जित निकाल्दै फाइनल प्रवेश गरेका छन्। यो शोकको समयमा देशलाई खुसी दिलाउन सफल रविन्द्र ढाँटलाई बधाई ❤️🇳🇵

#बधाई #रविन्द्रढाँट

सम्मान 🙏🇳🇵❤️
28/08/2026

सम्मान 🙏🇳🇵❤️

28/08/2026

भोटेकोशी माथी चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना :
भोटेकोशी माथी चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले भोटेकोशी नदीको माथी चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना आएको जानकारी दिनुभएको छ । केही मिनेट अघि ताल फुटेको सूचना आएर खबर गर्न थालेको उहाँले बताउनुभयो । चीनको छोचेन खोला र परेपू त्याङ्सो नदीको संगम छेउमा एउटा ताल बनेको थियो । #भोटेकोशी #अपडेट

Source: Ujyaalo Online.

28/08/2026

जनै पूर्णिमा र रक्षा बन्धनको सबैलाई शुभकामना ❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Storage of Knowledge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Storage of Knowledge:

Shortcuts

Share

Category