अखिल नेपाल महिला संघ, टोखा

  • Home
  • Nepal
  • Kathmandu
  • अखिल नेपाल महिला संघ, टोखा

अखिल नेपाल महिला संघ,  टोखा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अखिल नेपाल महिला संघ, टोखा, Political organisation, Tokha Municipality, Kathmandu.

अनेमसंघ टोखा नगर कमिटि द्वारा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा सबैलाई निमन्त्रणा।  मिति २०८२-०६ -३० गते समय बिहान ७...
14/10/2025

अनेमसंघ टोखा नगर कमिटि द्वारा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा सबैलाई निमन्त्रणा।

मिति २०८२-०६ -३० गते
समय बिहान ७:३० देखि
स्थान टोखा ४ , पुरानो धापासी माबि प्राङ्गण

28/03/2025

अखिल नेपाल महिला संघ काठमाडौँ जिल्ला कमिटी अध्यक्ष तथा पार्टी जिल्ला सचिवालय सदस्य कमरेड भगवती सापकोटा गौतमका श्रद्धेय बुवा श्री डिल्लीराम सापकोटाको आज भएको असामयिक निधनले हामी अनेमसंघ टोखा परिवार अत्यन्त मर्माहित भएका छौ। साथि भगवती जी लगाएत सम्पुर्ण परिवारजनलाई पर्न गएको दुःख र अपूरणीय क्षति प्रति गहिरो समवेदना व्यक्त गर्दछौ साथै दिबंगत आदरणीय बुवा प्रति भावपूर्ण श्रद्धासुमन अर्पन गर्दछौ ।
२०८१ चैत्र १५ शुक्रबार , पोखरा

भवदीय
अनेमसंघ टोखा नगर परिवार।

आज मार्च ८ , ११५ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अखिल नेपाल महिला संघ टोखा नगर कमिटी द्वारा आयोजित वाकाथन ...
08/03/2025

आज मार्च ८ , ११५ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अखिल नेपाल महिला संघ टोखा नगर कमिटी द्वारा आयोजित वाकाथन कार्यक्रम भव्यताका साथ् सम्पन्न भएको छ। प्रमुख अतिथि क . टुका भद्र हमालबाट शुभारम्भ भएको उक्त कार्यक्रम टोखा २ गणेश स्थान देखि धापासी पार्क दाहाल गौडा मा समापन भएको थियो। समापन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष क दिपक निरौलाले शुभकामना ब्यक्त गर्नुका साथै अनेमसंघ टोखा नगर अध्यक्ष क भुमा गुरुङ ले धन्यवाद सहित समापन गर्नु भएको थियो । यो कार्यक्रममासहभागीहुनुहुनेअनेमसंघकेन्द्र ,प्रदेश ,
जिल्ला ,नगर ,वडा ,टोल कमिटी का सदस्यहरु, कार्यक्रममा एक्यबद्धता गर्नु हुने नेकपा एमाले बागमती प्रदेश, काठमाडौं जिल्ला , टोखा नगर , वडा पार्टी कमिटीका कमरेड हरु ,टोखा नगर रास्ट्रिय युवा संघ, बिधालय का बिद्धार्थी हरु , बुद्धिजीवी बर्गहरु संघ संस्था हरु लगाएत सम्पुर्ण लाइ धेरै धेरै धन्यबाद।

#११५ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस मार्च ८ को उपलक्षमा सम्पूर्ण महिलाहरुमा हार्दिक शुभकामना।

Invitation to all
05/03/2025

Invitation to all

अखिल नेपाल महिला संघ काठमाडौद्वारा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च)को सन्दर्भमा आयोजित "बलियो राष्ट्रि...
04/03/2025

अखिल नेपाल महिला संघ काठमाडौद्वारा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च)को सन्दर्भमा आयोजित "बलियो राष्ट्रिय शक्ति निर्माणमा महिलाको भुमिका" बिषयक प्रशिक्षण कार्यक्रम

09/12/2024
लैंगिक हिंशा बिरुद्ध १६ दिवसिय अभियान २०८१ को सन्दर्भमा अखिल नेपाल महिला संघ टोखा नगर कमिटीद्वारा आयोजीत बृहत् बनभोज कार...
08/12/2024

लैंगिक हिंशा बिरुद्ध १६ दिवसिय अभियान २०८१ को सन्दर्भमा अखिल नेपाल महिला संघ टोखा नगर कमिटीद्वारा आयोजीत बृहत् बनभोज कार्यक्रम @
टोखा वडा न: ३भुतखेल
Thank you all for your participation ❤️

आज नोभेम्बर २५ देखिडिसेम्बेर १०, २०२४ सम्म लैंगिक हिंशा बिरुद्ध १६ दिवसीय अभियान सुरु हुदैछ।  यो अभियान बिस्व ब्यापी रूप...
25/11/2024

आज नोभेम्बर २५ देखिडिसेम्बेर १०, २०२४ सम्म लैंगिक हिंशा बिरुद्ध १६ दिवसीय अभियान सुरु हुदैछ। यो अभियान बिस्व ब्यापी रूपमा गरिन्छ। नेपालमा पनि सरकारी , गैरसरकारी , अन्तरास्ट्रिय संघ संस्था तथा राजनैतिक दलका विभिन्न संगठन हरुले विभिन्न कार्यक्रम गरि मनाउने गर्दछन। यो अभियान विश्व भरि नै मनाउने सन्दर्भमा १९६० मा डोमिनिकन राज्यमा त्रुजिलो सरकार ले एकै परीवारका ३ दिदि बैनीहरुलाई निर्ममरुपमा गरिएको हत्या संग पनि जोडिएको छ।

अखिल नेपाल महिला संघ टोखा नगर कमिटि ले एस बर्ष लैंगिक हिंशा बिरुद्ध अभियान को रुपमा झोर समुदाय र ८ सामुदायिक बिद्यालय मा मार्च ८ सम्म लैंगिक हिंशा बिरुद्ध कार्यक्रम अभियानको रुप सम्पन्न गर्ने योजना राखेको छ। आज झोर मा बिहान ११ बजे देखि लैंगिक हिंशा बिरुद्ध अभिमुखिकरण गर्ने कार्यक्रम गरि हाम्रो अभियान सुरु गरेका छौ ।

Address

Tokha Municipality
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when अखिल नेपाल महिला संघ, टोखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share