शिक्षक सेवा आयोग तयारी

शिक्षक सेवा आयोग तयारी शिक्षक सेवा आयोगको तथा लोकसेवा आयोगको तयारीमा रहनुभएका सम्पूर्ण साथिहरुले यो page follow गरी हामी संग जोडि दिनुहोला धन्यवाद । 🙏❤️
(1)

17/03/2026

⛔शिक्षक सेवा आयोग मा कति जना महिला सदस्य रहने व्यवस्था छ ।
A_एक जना
B_दूई जना
C_तीन जना
D_चार जना
Important question शिक्षक सेवा आयोग तयारी

सरस्वती पूजाको शुभकामना !विद्याकी देवी सरस्वती माताले सबैलाई ज्ञान बुद्धि विवेक प्रदान गरुन् ♥️🙏
23/01/2026

सरस्वती पूजाको शुभकामना !
विद्याकी देवी सरस्वती माताले सबैलाई ज्ञान बुद्धि विवेक प्रदान गरुन् ♥️🙏

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापनसम्बन्धी सूचना २०८२ 🙏
17/01/2026

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापनसम्बन्धी सूचना २०८२ 🙏

11/01/2026

🔴शिक्षक पेसागत विकास प्रारूप २०८० कहिले स्वीकृत भएको हो ?
🙏🤗🙏

ठूलो संख्यामा विज्ञापन खुल्यो है :लुम्बिनी प्रदेश लोकसेवा आयोगले पाँचौ तह (प्राविधिक/अप्राविधिक) का विभिन्न पदहरुमा ठूलो...
09/01/2026

ठूलो संख्यामा विज्ञापन खुल्यो है :
लुम्बिनी प्रदेश लोकसेवा आयोगले पाँचौ तह (प्राविधिक/अप्राविधिक) का विभिन्न पदहरुमा ठूलो संख्यामा विज्ञापन गरेको छ ।💗🙏

08/01/2026

🔴बाल अधिकार महासन्धिमा कति वटा धाराहरू रहेका छन?
A. 9 वटा
B. 10 वटा
C. 54 वटा
D. 63 वटा
Important question शिक्षक सेवा आयोग तयारी

म्यादी प्रहरी, निर्वाचन प्रहरी भर्ना सम्बन्धि व्यवस्था 🙏❤️
08/01/2026

म्यादी प्रहरी, निर्वाचन प्रहरी भर्ना सम्बन्धि व्यवस्था 🙏❤️

05/01/2026

🔴राष्ट्रिय पाठ्यक्रम प्रारुप 2076 अनुसार आधारभुत शिक्षा कक्षा (1-8) को उमेर समूह कुन हो ?
A. 4-16
B. 4-12
C. 5-12
D. 5-13
Important question शिक्षक सेवा आयोग तयारी

04/01/2026

🔴 क्षेत्रफलका आधारमा नेपालको दोस्रो ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
(A) से-फोक्सुण्डो
(B) सगरमाथा
(C) लाङ्टाङ
(D) मकालु बरुण

04/01/2026

🔴उत्तरी ध्रुबबाट दक्षिणी ध्रुवसम्म खिचिएको अर्धवृत्ताकार काल्पनिक रेखालाई के भनिन्छ ?
A. देशान्तर
B. ️अक्षांश

03/01/2026

सबैभन्दा धेरै जिल्ला भएको प्रदेश कुन हो ?
#लोकसेवा

29/12/2025

#लोकसेवा

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षक सेवा आयोग तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share