27/03/2025
राष्ट्रियता! राजतन्त्र!! राजधर्म!!!
नेपालमा राजतन्त्र र सनातन धर्म(हिन्दू, बौद्ध र किराँत आदि)सहितको व्यवस्थाको निर्माणको लागि यहि मिति २०८१/१२/१५ गते देखि हुन गईरहेको जनआन्दोलनको पूर्ण समर्थन गर्ने भन्ने हाम्रो दलको निर्णय गरिएको हुँदा सोही अनुसार आफ्नो काम र कर्तव्य निर्वाह गर्नुहुन हाम्रो दलप्रति आस्थावान सम्पूर्ण कार्यकर्ता तथा नेपालीजन समक्ष हार्दिक अनुराेध गर्दछौं।
"चुपचाप बस्नु कहिल्यै पनि कमजोरी होईन।
यो त केवल कैयौं पटकको प्रहारको
सबैभन्दा ठूलो जवाफ हो।"
- श्री महेन्द्र दल(श्रीमद), नेपाल -
हर हर महादेव!
जय देश! जय नरेश!
२०८१/१२/१४