YOUTH in Politics

YOUTH in Politics Follow for NEW AND MORE

सरकारले अब चिपको सट्टामा QR Code सहितको लाइसेन्स छाप्त्ने भएको छ । QR Code बाट ट्राफिक प्रहरीलाई चिट काट्न, लाइसेन्सको ब...
31/10/2025

सरकारले अब चिपको सट्टामा QR Code सहितको लाइसेन्स छाप्त्ने भएको छ । QR Code बाट ट्राफिक प्रहरीलाई चिट काट्न, लाइसेन्सको बारेमा जानकारी लिन अझै सजिलो हुने छ ।

आज पनि देशका सबैजसो ठाउमा दिनभरि नै झरी सहितको भारी वर्षा हुने मौसम विद्वहरुले जनाएका छन। यात्रा नगर्नु होस् ! सुरक्षित ...
31/10/2025

आज पनि देशका सबैजसो ठाउमा दिनभरि नै झरी सहितको भारी वर्षा हुने मौसम विद्वहरुले जनाएका छन। यात्रा नगर्नु होस् ! सुरक्षित रहनु होस् !🙏

अभियान्ता आशिका तामाङले फाउन्डेसन मार्फत जम्मा भएको रकम बाट जाडोको लागि न्यानो कपडा तथा पठनपाठनका सामग्रीहरु लिएर दार्चु...
31/10/2025

अभियान्ता आशिका तामाङले फाउन्डेसन मार्फत जम्मा भएको रकम बाट जाडोको लागि न्यानो कपडा तथा पठनपाठनका सामग्रीहरु लिएर दार्चुला जाँदै हुनुहुन्छ । यस काममा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ! 🙏❤️
Source:- of Nepal band

Achievement: Captain Rohit Paudel has become the first Nepali cricketer to score double centuries in ODI Format. ❤️🇳🇵🏏
31/10/2025

Achievement: Captain Rohit Paudel has become the first Nepali cricketer to score double centuries in ODI Format. ❤️🇳🇵🏏

31/10/2025

Highway Update: वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो जादा सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

Indian cricketer Rohit Sharma is ranked as No. 1 ODI batsman for the first time in his career in latest ICC Ranking. 🫨
31/10/2025

Indian cricketer Rohit Sharma is ranked as No. 1 ODI batsman for the first time in his career in latest ICC Ranking. 🫨

🌸 Good morning from the sacred soil of Lumbini — where every breeze whispers peace.
31/10/2025

🌸 Good morning from the sacred soil of Lumbini — where every breeze whispers peace.

She is sexually harassment from her brother.Full details in second photo Justice for Surakhya  thapa.Routine of Nepal ba...
18/03/2023

She is sexually harassment from her brother.
Full details in second photo
Justice for Surakhya thapa.
Routine of Nepal banda

Craze of Nepali Cricket: CAN has announced that all tickets for Nepal vs UAE match today have been sold out. 😲
16/03/2023

Craze of Nepali Cricket: CAN has announced that all tickets for Nepal vs UAE match today have been sold out. 😲

FIFA World Cup 2026 finals will be held on 19 July 2026. The tournament will include 48 teams with 12 groups for the fir...
16/03/2023

FIFA World Cup 2026 finals will be held on 19 July 2026. The tournament will include 48 teams with 12 groups for the first time in history. 😲

Happy birthday legend🍰🎂
16/03/2023

Happy birthday legend🍰🎂

बिरामी बच्चाको उपचारमा डाक्टरले हेलचेक्र्याइँ गर्दा बच्चाको मृत्यु भएको भन्दै गायक गौरव दर्पण, उनका परिवार र शुभचिन्तकले...
26/02/2023

बिरामी बच्चाको उपचारमा डाक्टरले हेलचेक्र्याइँ गर्दा बच्चाको मृत्यु भएको भन्दै गायक गौरव दर्पण, उनका परिवार र शुभचिन्तकले हिमाल अस्पताल कमलपोखरी अगाडि धर्ना तथा प्रदर्शन गरेका छन् । आफ्नो बच्चालाई जचाउँन लग्दा गम्भीरता पूर्वक नहेरिदिएको र पछि आउनुस् केही भएको छैन भन्दै उपचार टारेको आरोप पीडित परिवारले डाक्टरमाथि लगाएका छन् ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when YOUTH in Politics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to YOUTH in Politics:

Share

Category