लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति, नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति, नेपाल

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति, नेपाल बाचौँ, बचाऔँ र अघि बढौँ ।
(1)

02/06/2026

हिजो २०८३/ ज्येष्ठ १८ गते बिरगंजमा भएको प्रहरी दमनको सम्बन्धमा प्रसा जिल्ला अध्यक्ष शिवसाहा तेलीका अनुसार शान्तिपूर्ण कार्यक्रमको लागि जिल्ला प्रशासन कार्यलय पर्साबाट अनुमती लिएको तर प्रशासनले सुरक्षाकर्मी लाई सर्कुलर नगरेका कारण उक्त घटना घटेकाले पछि समन्वय गरि गिरफ्तारीमा पर्नुभएका सबै रिहाई हुनुभएको कुरा जानकारीमा आएको छ । शान्तिपूर्ण आन्दोलन मार्फत न्याय माग्ने बिषय संविधानले नै अधिकार दिएकाले प्रहरी दमन हुनु निन्दनीय छ । यस्तो कार्य तुरुन्त बन्दगरि छिटोभन्दाछिटो पिडितलाई न्याय दिलाउन जिल्ला प्रशासन कार्यलय पर्सालाई हार्दिक अनुरोध गर्दछौं । साथै पिडितलाई न्याय दिलाउनको लागि डटेर संघर्षमा उत्रिन सम्पूर्ण अभियान्ता पत्रकार , बुद्धिजीवी सहित आम जनसमुदायहरूलाई हार्दिक अनुरोध गर्दछौं । जय संघर्ष

01/06/2026
31/05/2026

वित्तिय लुटेराहरूले जनता लुटेको त जानकार नै थिय, आज नेपालले भारतको सिमा मिचेको पनि थाहा भयो होइन त ?

31/05/2026

चुपचाप घन्टीछाप पित्तिय पिडित ,शुकुम्बासी र गरिवहरू सडकछाप । बालेन सरकार

29/05/2026

आज दशौं हजारको बलिदान , लाखौंको त्याग र बलिदानीपुर्ण भावसहितको योगदान बाट स्थापित संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ब्यावस्था कायम भएको दिन । ती शहिदहरू प्रति हार्दिक श्रद्वासुमन साथै घाईते, अपांग , बेपत्ता परिवार प्रति सिघ्र स्वास्य लाभको कामना सहित सम्मान प्रकट गर्दै गणतन्त्र दिवसको अवसरका हार्दिक शुभकामना ब्याक्त गर्दछौं । जय संघर्ष

27/05/2026

सम्पूर्ण अभियान्ता तथा वित्तिय पिडित जनसमुदायहरू हाम्रो संघर्ष समिति का केन्द्रीय उपाध्यक्ष रमेस सेन्चुरी र केन्द्रीय सदस्य हरिमाया ठकुरीले हाम्रो संघर्ष समितिको नीति र विधि बिपरित पिडितहरूको आन्दोलन लाई कमजोर बनाउने गतिविधि गरेकाले उक्त दुबै जना हाम्रो संघर्ष समितिको साधारण सदस्य समेत नरहनेगरि निश्कासन गरिएको बिषय जानकारी गराउछौ । साथै संयुक्त जनअधिकार मोर्चा को नाममा सबै मिटर ब्याजी आन्दोलनका अगुवाहरू मिलेर वित्तिय पिडितहरूलाई धोका दिदै छिटै पार्टी घोषणा गर्ने तयारी समेत गरि मिटर ब्याजी पिडित , लघुवित्त पिडित र बैक , वित्तिय संस्थाका पिडितहरूलाई धोका दिने कार्य अगाडि बढिसकेकाले उक्त संयुक्त जनअधिकार मोर्चाको हाम्रो अध्यक्ष मनिराम ज्ञवाली संरक्षक रहेकाले आजका मितिदेखी उक्त मोर्चाको संरक्षक नरहेको बिषय समेत जानकारी गराउछौ । जय संघर्ष

26/05/2026

शुदुर पस्चिमको पत्रकार सम्मेलन अत्तरियामा शुरू ।

26/05/2026

वित्तिय माफियाहरूको लुट धन्दाको अन्त्य नगरि कुनै विश्राम लिने र बाहाना बनाउने छुट हामीलाई छैन । जय संघर्ष

25/05/2026

आज लुम्बिनी प्रदेशको दोस्रो भुगोल कोहलपुरमा पत्रकार सम्मेलन शूरू ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति, नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category