समुन्नत नेपाल, सम्मानित नेपाली

  • Home
  • Nepal
  • Kathmandu
  • समुन्नत नेपाल, सम्मानित नेपाली

समुन्नत नेपाल, सम्मानित नेपाली Local Community

घमण्डले रोकेको सहयोग, ढिलाइले खोसेको समय र निर्णयहीनताले निम्त्याएको क्षति यी कुरा भाषणले धोइँदैनन्।अक्षम हुनु कमजोरी हु...
02/09/2026

घमण्डले रोकेको सहयोग, ढिलाइले खोसेको समय र निर्णयहीनताले निम्त्याएको क्षति यी कुरा भाषणले धोइँदैनन्।

अक्षम हुनु कमजोरी हुन सक्छ,
तर अक्षम भएर पनि आफूलाई सर्वज्ञ ठान्नु राज्यको अपराध हो।

जब छिमेकीहरू संकटको पहिलो घडीमै हात बढाउँदै थिए, तिमीहरूले त्यो हात समातेनौ।
किनकि तिमीहरूलाई उद्धारभन्दा आफ्नो अहंकार प्यारो थियो।

आज चेत खुलेको छ।
तर विपद्को घडीमा ´ढिलो`भन्ने शब्दको अर्थ कहिलेकाहीँ ´अब केही बचेन` हुन्छ।

अब दोष मौसमलाई देऊ, खोलालाई देऊ, भूगोललाई देऊ, भाग्यलाई देऊ,तर एउटा कुरा सम्झिराख:

मृत्युको घडीमा ढिलो गरिएको एउटा निर्णय पनि इतिहासमा एउटा प्रश्न बनेर बस्छ।

समय बित्छ। सत्ता बदलिन्छ। अनुहार फेरिन्छन्।तर तिमीहरूले सही समयमा के गरेनौ भन्ने हिसाब समयले राख्छ।

त्यो हिसाबबाट उम्किने छुट तिमीहरूलाई छैन

टन्नै ऋण हुदाँ पनि हामी बेरोजगारले बैंकमा जति थियो त्यसको आधा रकम प्रम राहत कोषमा हाल्यौ, आशा छ यिनीहरूले पक्कै पनि मन ख...
28/08/2026

टन्नै ऋण हुदाँ पनि हामी बेरोजगारले बैंकमा जति थियो त्यसको आधा रकम प्रम राहत कोषमा हाल्यौ, आशा छ यिनीहरूले पक्कै पनि मन खोलेर सहयोग गर्नेछन, #सहयोग

प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुहोस्, अनि सहयोग गरेको कुरा फेसबुकमा सामाजिक संजालमा पनि मज्जाले पोस्ट गर्नुहोस्, ताक...
28/08/2026

प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुहोस्, अनि सहयोग गरेको कुरा फेसबुकमा सामाजिक संजालमा पनि मज्जाले पोस्ट गर्नुहोस्, ताकि अरूलाई पनि "यसले त गरेछ, म पनि गर्छु" भन्ने सोच आवोस ।

कहिलेकाहीँ आफूले गरेको सहयोग देखाउँदा यदि देश र हाम्रो सानै भएपनी सहयोगको आवस्यक परेका मानिसहरूलाई थप सहयोग जुट्न मद्दत हुन्छ भने, त्यसमा कुनै गलत कुरा छैन। कसैले केही भने पनि फरक पर्दैन, मज्जाले देखाएर सहयोग गर्नुहोस् र अरूलाई पनि सहयोग गर्न प्रेरित गर्नुहोस्। 🙏🇳🇵

26/08/2026

रक्षा गर भगवान; भःभुमि,गःगगन,वःवायु,आःअग्नी,नःनिर(जल)

24/08/2026

चिठ्ठामा परेकाहरुबाट धेरै आशा नगरौ

भोट हालौ   ***n  ***nshah
18/08/2026

भोट हालौ ***n ***nshah

नेपालको चारदिनको कमाई अष्ट्रेलियामा एक घण्टा !!!! अनि किन नजाने अष्ट्रेलिया ?????????   #अष्ट्रेलिया
18/08/2026

नेपालको चारदिनको कमाई अष्ट्रेलियामा एक घण्टा !!!!
अनि किन नजाने अष्ट्रेलिया ????????? #अष्ट्रेलिया

17/08/2026

नेपाली कांग्रेस ब्युँझेछ कि क्या हो !

आज नाग टाँस्नका लागि बिहान ५ बजेर ३५ मिनेटसम्म ‘अमृत बेला’ र बिहान ७ बजेर १४ मिनेटदेखि ८ बजेर ५० मिनेटसम्म ‘शुभ बेला’ रह...
17/08/2026

आज नाग टाँस्नका लागि बिहान ५ बजेर ३५ मिनेटसम्म ‘अमृत बेला’ र बिहान ७ बजेर १४ मिनेटदेखि ८ बजेर ५० मिनेटसम्म ‘शुभ बेला’ रहेकाले सो समयलाई उत्तम मानिएको छ ।

अब सजिलै घरबाटै आफ्नो परिवारको स्वास्थ्य बीमा गर्नुहोस्!eportal.hib.gov.np   #बीमा
16/08/2026

अब सजिलै घरबाटै आफ्नो परिवारको स्वास्थ्य बीमा गर्नुहोस्!eportal.hib.gov.np #बीमा

Address

Lalitpur
Kathmandu
4470

Telephone

+919920861225

Website

Alerts

Be the first to know and let us send you an email when समुन्नत नेपाल, सम्मानित नेपाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to समुन्नत नेपाल, सम्मानित नेपाली:

Shortcuts

Share

Category