अनेरास्ववियू क्रान्तिकारी, काठमाडौं फरेष्ट्रि कलेज Annisu-R Kafcol

  • Home
  • Nepal
  • Kathmandu
  • अनेरास्ववियू क्रान्तिकारी, काठमाडौं फरेष्ट्रि कलेज Annisu-R Kafcol

अनेरास्ववियू क्रान्तिकारी, काठमाडौं फरेष्ट्रि कलेज Annisu-R Kafcol Official page of All Nepal National Independent Students Union (Revolutionary) KAFCOL

आज मिति २०८१/०४/१७ गते विहिबारका दिन हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्...
01/08/2024

आज मिति २०८१/०४/१७ गते विहिबारका दिन हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काठमाडौं फरेष्ट्री कलेज, मुल इकाई समितिको आयोजनामा सञ्चालित Research Proposal Writing सम्बन्धि Workshop स्रोत व्यक्ति (Resource Person) अशोक पराजुली (Forest Officer, Division Forest Office, Kathmandu) सरबाट Research Proposal सम्बन्धी विभिन्न जानकारी सहित १ दिने Workshop सम्पन्न भयो ।
यस Workshop मा स्रोत व्यक्तिको रूपमा आईदिनु भएकोमा अशोक पराजुली सरलाई धेरै धेरै धन्यवाद, साथै यस Workshop लाई सव्य र भव्य बनाउन सहयोग गर्नुहने सम्पूर्ण भोलुन्टर लगायत अन्य कमिटि साथीहरू तथा Workshop मा उपस्थित सम्पूर्ण विभिन्न ब्याच का विद्यार्थीहरूमा हार्दिक आभार सहित धन्यवाद ।
आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कार्यक्रमहरु अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काठमाडौं फरेष्ट्रि कलेजको मुल इकाई समितिले हजुरहरु समक्ष्य टक्राउने प्रतिबद्दता राख्दछौ |🔥🔥

✊✊
लाल सलाम

सुनौलो अवसर!!अनेरास्ववियू ( क्रान्तिकारी) काठमाडौं फरेष्ट्री कलेजको आयोजनामा १ दिने Proposal writing workshop तपसिल बमोज...
31/07/2024

सुनौलो अवसर!!
अनेरास्ववियू ( क्रान्तिकारी) काठमाडौं फरेष्ट्री कलेजको आयोजनामा १ दिने Proposal writing workshop तपसिल बमोजिमको मिति, समय र स्थानमा हुन गइरहेकोले सम्बन्धित सबै विद्यार्थीहरुलाई उक्त workshop मा सहभागी भई लाभ लिनुहुन यसै सुचना मार्फत जानकारी गराइन्छ।

सुचना!!!                     सुचना!!!                       सुचना!!!हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय ...
30/07/2024

सुचना!!! सुचना!!! सुचना!!!
हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी) काठमाडौं फरेष्ट्री कलेज, मुल इकाई समिति विद्यार्थी हकहित तथा शैक्षिक स्तर उकास्न विभिन्न रचनात्मक तथा सिर्जनात्मक विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको कुरा सबैलाई अवगत नै छ ।
यसै कुरालाई मध्यनजर गर्दै अनेरास्ववियू ( क्रान्तिकारी) काठमाडौं फरेष्ट्री कलेजको आयोजनामा १ दिने Proposal writing workshop तपसिल बमोजिमको मिति, समय र स्थानमा हुन गइरहेकोले सम्बन्धित सबै विद्यार्थीहरुलाई उक्त workshop मा सहभागी भई लाभ लिनुहुन यसै सुचना मार्फत जानकारी गराइन्छ।

ज्ञापनपत्रहाम्रो महान तथा गौरवशाली सगंठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काठमाडौं फरेष्ट्री कलेज व...
30/07/2024

ज्ञापनपत्र
हाम्रो महान तथा गौरवशाली सगंठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काठमाडौं फरेष्ट्री कलेज विद्यार्थीहरुको हकहित, शैक्षिक क्षेत्रमा भएका विभिन्न विकृती, विसङगतीका विरुद्ध सधै खरो रुपमा उत्रदै विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न रचनात्मक तथा सृजनात्मक कार्यमा निरन्तर अगाडि बढ्दै सधै भरी विद्यार्थीहरुको हकहितको पक्षमा अग्रपंक्तीमा रही आवाज उठाइरहेको सर्वविदितै छ । यसै सन्दर्भमा यस काठमाडौं फरेष्ट्रि कलेजले विगतमा हाम्रो सगंठनसँग गरेका सहमतिहरु कार्यान्वयन नगरेको तथा विद्यार्थीहरूले राख्दै आएका जायज मागहरूप्रति बेवास्ता गर्दै आइरहेको कुरा प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । कलेजबाट सहजै गर्न सकिने मुद्दाहरूमा समेत कलेज प्रशासनले बेवास्ता गर्दै आएको र कलेज प्रशासनको यस गैर जिम्मेवारीपन प्रति घोर भत्र्सना गर्दै हाम्रो महान तथा गौरवशाली सगंठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काठमाडौं फरेष्ट्री कलेज तपशिल बमोजिमका मागहरू राख्दै कलेज प्रशासनलाई उल्लेखित मागहरू यथासिध्र सम्बोधन गर्न जोडदार माग गर्दछ ।

त्रि. वि अन्तर्गत Institute of Forestry (IoF)ले स्नातक तह (B.sc forestry ) को online भर्ना फाराम भर्ने सम्बन्धि सूचना नि...
24/07/2024

त्रि. वि अन्तर्गत Institute of Forestry (IoF)ले स्नातक तह (B.sc forestry ) को online भर्ना फाराम भर्ने सम्बन्धि सूचना निकालेको छ l विस्तृत जानकारीको लागि IOF को official website https://iof.edu.np/ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

थप जिज्ञाशा र सहयोग चाहिएमा हामिलाई सम्पर्क गर्न सक्नुहुनेछ।

Milan Sharma Pudasaini : 9843581549
Anupa Gautam : 9818189327
Rinchen Sherpa : 9869104689
Jiwan Bhattarai : 9860985939

अखिल (क्रान्तिकारी) काठमाडौं फरेस्ट्री कलेजको ९औं क्याम्पस सम्मेलन टेम्ब गुरुङ को अध्यक्षतामा र संगठनका केन्द्रीय उपाध्य...
23/07/2024

अखिल (क्रान्तिकारी) काठमाडौं फरेस्ट्री कलेजको ९औं क्याम्पस सम्मेलन टेम्ब गुरुङ को अध्यक्षतामा र संगठनका केन्द्रीय उपाध्यक्ष मदन भुलको प्रमुख आथित्यमा , अनुपा गौतमको अध्यक्षता मा ३५ सदस्यीय नयाँ कमिटी चयन गरी भब्य रुपमा सम्पन्न गरियो ।
इन्चार्ज: मिलन शर्मा पुडासैनी
सह- इन्चार्ज: मिलन गिरी
अध्यक्ष: अनुपा गौतम
उपाध्यक्ष: कृतिका दाहाल
" : दिपेन्द्र राया
""" (पहिलो बैठकले मनोनीत गर्ने)
सचीव: छेतेन रिन्चिन शेर्पा
सह-सचीव: जिबन भट्टराई
"" : छेन्जोङ शेर्पा
" : बिभल भुजेल
कोषाध्यक्ष: दिपशिखा पुन मगर लगायत निर्वाचित ३५ सदस्यीय कमिटीलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ✊🌹

निमन्त्रणा!!!              निमन्त्रणा!!!                 निमन्त्रणा!!!यहि मिति २०८१/०४/०८ गते अखिल नेपाल राष्ट्रिय स्वतन...
21/07/2024

निमन्त्रणा!!! निमन्त्रणा!!! निमन्त्रणा!!!
यहि मिति २०८१/०४/०८ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति काठमाडौं फरेष्ट्रि कलेजको ९ औं कलेज इकाई अधिवेशन कार्यक्रम तपशिल बमोजिमको मिति, समय र स्थानमा हुन गइरहेकाले सम्पूर्णमा उपस्थितिका लागि यसै सुचना मार्फत अनुरोध गर्दछौं।
तपशिल:
मिति: २०८१/०४/०८ गते मंगलबार
समय: बिहान ९ बजे
स्थान: KAFCOL सेमिनार हल , मातातीर्थ

विस्व मानचित्रमा छरिएर रहनु भएका सम्पूर्ण  नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हाम्रो महान चाड दशैँको हार्दिक मंगलमय शुभका...
17/10/2023

विस्व मानचित्रमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हाम्रो महान चाड दशैँको हार्दिक मंगलमय शुभकामना बेक्त गर्दछौ l यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शान्ति, सम्वृद्धि र सुस्वास्थ्य मिलोस l

अनेरास्ववियु (क्रान्तिकारी )
काठमाडौँ फरेस्ट्री कलेज परिवार✊

14/07/2023
BSc Forestry अन्तर्गत IOF TU स्नातक तह प्रवेश परीक्षा २०७९ को नतिजा प्रकाशन गरिएकाे छ। For More Details:www.iof.edu.npFo...
08/12/2022

BSc Forestry अन्तर्गत IOF TU स्नातक तह प्रवेश परीक्षा २०७९ को नतिजा प्रकाशन गरिएकाे छ।
For More Details:
www.iof.edu.np

For contact and further information.
-9848080777
-9841460098
-9816516505

Congratulations for your results.
✊✊

भोली मिति २०७९/०८/२२ गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान अन्तर्गतको स्नातक तह २०७९/०८३ व्य...
07/12/2022

भोली मिति २०७९/०८/२२ गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान अन्तर्गतको स्नातक तह २०७९/०८३ व्याचको प्रवेश परीक्षामा सामेल हुने काठमाडौं केन्द्र, पोखरा केन्द्र तथा हेटौंडा केन्द्रका सम्पुर्णलाई परीक्षाको शुभकामना व्यक्त गर्दछौं ।

Bsc. Forestry प्रवेश परीक्षाको नतिजा, भर्नासम्बन्धि विवरण र सम्पुर्ण जानकारीका लागि सम्पर्क गर्नुहोला !!
-अखिल (क्रान्तिकारी) मुल इकाई समिती, काठमाडौं फरेष्ट्रि कलेज, काठमाडौं ।

04/10/2022

समस्त नेपालीहरूको महान चाड विजयादशमी, दीपावली, नेपाल संवत् ११४३ तथा छट पर्व-२०७९ को पावन अवसरमा सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक एवंम देश तथा विदेशमा छरिएर रहनु भएका समस्त नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Address

Chandragiri Municipality-08, Gairi Gaun, Matatirtha
Kathmandu

Telephone

+9779818172029

Website

Alerts

Be the first to know and let us send you an email when अनेरास्ववियू क्रान्तिकारी, काठमाडौं फरेष्ट्रि कलेज Annisu-R Kafcol posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अनेरास्ववियू क्रान्तिकारी, काठमाडौं फरेष्ट्रि कलेज Annisu-R Kafcol:

Share