Kapan Yuwa Samaj

Kapan Yuwa Samaj Youths of kapan serving nation through different social works

यस कपन युवा समाजको पूर्व उपाध्यक्ष श्री बिर बहादुर तामाङ ज्यू लाई जन्म दिनको लाखौं लाख शुभ कामना
08/08/2025

यस कपन युवा समाजको पूर्व उपाध्यक्ष श्री बिर बहादुर तामाङ ज्यू लाई जन्म दिनको लाखौं लाख शुभ कामना

यस कपन युवा समाजका प्रतिनिधि तथा समाजसेवी  श्री सुनील गुरुङलाई जन्म दिनको लाखौं लाख शुभ कामना बेत्त गर्ने चाहन्छु।
06/08/2025

यस कपन युवा समाजका प्रतिनिधि तथा समाजसेवी श्री सुनील गुरुङलाई जन्म दिनको लाखौं लाख शुभ कामना बेत्त गर्ने चाहन्छु।

टेाल समाज सफा राखौ भन्ने हेतुले आयोजना गरेको सरसफाइ कार्यक्रमको केहि झलकहरु साथै यस अभियान मा जोडिनु हुने वडा प्रतिनिधि ...
05/04/2025

टेाल समाज सफा राखौ भन्ने हेतुले आयोजना गरेको सरसफाइ कार्यक्रमको केहि झलकहरु साथै यस अभियान मा जोडिनु हुने वडा प्रतिनिधि टेालबासि हरु सबैमा र ब्याबस्थापन मा सहयोग गर्नुहुने आर जी कम्पनि लाइ बिषेस धन्यबाद

यस कपन युवा समाजका उपाध्यक्ष श्री मुकेश मोक्तान ज्यू लाई जन्म दिने को लाखौं लाख शुभ कामना  🎂
21/01/2025

यस कपन युवा समाजका उपाध्यक्ष श्री मुकेश मोक्तान ज्यू लाई जन्म दिने को लाखौं लाख शुभ कामना 🎂

हाम्रो यस कपन युबा समाज द्वारा आयोजित रक्तदान कार्यक्रम लाइ सफल पार्न प्रत्यक्ष , अप्रत्यक्ष अनि भाबनात्मक रुपमा सहयोग ग...
22/12/2024

हाम्रो यस कपन युबा समाज द्वारा आयोजित रक्तदान कार्यक्रम लाइ सफल पार्न प्रत्यक्ष , अप्रत्यक्ष अनि भाबनात्मक रुपमा सहयोग गर्नुहुने साथै बु न पा ११ का वडा जनप्रतिनिधिहरु , समाजसेबि अग्रजहरु, कार्यक्रम को लागि प्राङगन उपलब्ध गराउने बिग मारट र metro ब्लड बैन्क सम्पुर्न मा हिर्दय देखि धन्यबाद टक्र्याउन चाहान्छु ! यो सेवा भाब को लागि नमन! ! !🙏🙏

रक्तदान कार्यक्रमलाई सफल पर्नको लागी हाम्रो सामाजिक सञ्जालमा आबद्ध  रहनु भएको सम्पूर्ण लाई उपस्थिति भइदिनु हुन हार्दिक अ...
18/12/2024

रक्तदान कार्यक्रमलाई सफल पर्नको लागी हाम्रो सामाजिक सञ्जालमा आबद्ध रहनु भएको सम्पूर्ण लाई उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछु।

Preeti Raiनेपालको राष्ट्रिय महिला फुटबल टोलीमा तपाईंको अत्यन्तै मेहनत र समर्पणको कदर गर्दै यो सम्मान पत्र प्रदान गर्दछौं...
08/11/2024

Preeti Raiनेपालको राष्ट्रिय महिला फुटबल टोलीमा तपाईंको अत्यन्तै मेहनत र समर्पणको कदर गर्दै यो सम्मान पत्र प्रदान गर्दछौं। तपाईंको अप्रतिम प्रयास र कसरतले नेपाली फुटबललाई नयाँ शिखरमा पुर्याएको छ। तपाईंको खेलकुदमा भएको योगदान र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गर्व महसुस गराएकोमा हामी गर्वित छौं।

तपाईंको आगामी प्रयासमा सफलता र समृद्धिको शुभकामना व्यक्त गर्दै, हामी तपाईंलाई अझ बढी उच्चाइँमा पुर्याउने कसम दिन्छौं। तपाईंको संघर्ष र जोशले अन्य युवालाई प्रेरणा दिन्छ।

धन्यवाद।

02/11/2024

Comedy dance🎊😀🕺🍾😀
Second day of Tihar 2081🎊
🙏

Address

Kapan Marg
Kathmandu

Telephone

+9779803615628

Website

Alerts

Be the first to know and let us send you an email when Kapan Yuwa Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category