Hygiene is the key to prevent infection from COVID-19 (Coronavirus).
Address
Kathmandu
Telephone
Website
Alerts
Be the first to know and let us send you an email when म तपाईंको स्वच्छता परामर्शदाता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
म तपाईंको स्वच्छता परामर्शदाता
कोरोना भाइरस (कोभिड-१९)को सन्क्रमणबाट बच्ने उत्तम उपाय भनेको स्वच्छता नै हो।
यो पेज कोरोना भाइरसको सन्क्रमणको विश्वाब्यापी परिस्थितीमा तपाईंको मनमा उठेका जिज्ञासा, प्रश्न एबम दुबिधाहरुको समाधान गर्नको लागि परामर्श सेवा उपलब्ध गर्न प्रतिबद्ध छ।
हाललाई यो सुबिधा नि:शुल्क गरिएको छ।
कृपया अप्ठेरो नमानी सोध्नुहोला। हामी स्वच्छता बिज्ञहरुबाट समाधानको पूर्ण प्रयास गर्नेछौ।