सैनिक कल्याणकारी निर्देशनालय जङ्गी अड्डा, भद्रकाली

  • Home
  • Nepal
  • Kathmandu
  • सैनिक कल्याणकारी निर्देशनालय जङ्गी अड्डा, भद्रकाली

सैनिक कल्याणकारी निर्देशनालय जङ्गी अड्डा, भद्रकाली Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सैनिक कल्याणकारी निर्देशनालय जङ्गी अड्डा, भद्रकाली, Government Official, Bhadrakali, Kathmandu.
(1)

सैनिक कल्याणकारी कोष सम्बन्धि जानकारी
पृष्ठभूमी

१. नेपाली सेना शान्ति स्थापनार्थ कार्यको लागि UN मा सहभागी भए बापत प्राप्त करिब रु. १ करोड २४ लाख १ हजारबाट वि.सं. २०३२ सालमा “सैनिक कल्याणकारी कोष” को स्थापना भएको हो । “बहुजन हिताय, बहुजन सूखाय” आदर्श वाक्य रहेको कोषबाट स्वास्थ्य, शिक्षा, आर्थिक राहत र आवास तथा विमा जस्ता कल्याणकारी कार्यहरु संचालन हुंदै आईरहेका छन् ।

२. “सैनिक ऐन २०६३” तथा “सैनि

क कल्याणकारी कोष नियमावली २०६५” अन्तरगत कोष संचालित छ । कल्याणकारी कोषको कार्य सञ्चालन सैनिक ऐन २०६३ को दफा २९ (३) मा व्यवस्था भए बमोजिम प्रधान सेनापतिज्युको अध्यक्षतामा ७ सदस्यीय “कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति” रहने व्यवस्था रहेको छ । उक्त ऐनमा व्यवस्था भए अनूसार कोषको संरक्षकमा सम्माननीय प्रधानमन्त्रीज्यु र सह संरक्षकमा माननीय रक्षामन्त्रीज्यु रहने व्यवस्था छ ।


कोषको आर्थिक अवस्था

३. वि.सं. २०३२ सालमा रु. १ करोड २४ लाख १ हजारबाट स्थापना भएको कोषको मौज्दात रकम २०७२ आषाढ मसान्तसम्म रु. ३० अर्व ३४ करोड ६६ लाख २० हजार रहेको थियो भने २०७३ आषाढ मसान्तमा लेखापरिक्षण हुनु अघि करिब रु. ३२ अर्व ५९ करोड ८७ लाख ६७ हजार रहेको छ । साथै, बैंक मौज्दात र लगानी समेत २०७३ आषाढ मसान्त सम्ममा कोषको लेखापरीक्षण अगाडिको यथार्थ मौज्दात रु. ३६ अर्व ५३ करोड ९७ लाख ५५ हजार रहेको छ ।


बैंक तथा वित्तिय संस्थाहरुसंगको निक्षेप असूली

४. नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका वा अदालतको आदेशबाट विघटनमा रहेका बैंक तथा वित्तिय संस्थाहरुबाट कोषको निक्षेप सूरक्षित रुपमा असुल गर्न यस्ता बैंक तथा वित्तिय संस्थाहरुको अचल सम्पत्ति रोक्का गर्ने कार्य भएको छ । यस्ता बैंक तथा वित्तिय संस्थाहरुमा रु. ८२ करोडसम्म निक्षेप रहेकोमा क्रमशः असुलउपर गरी हाल कुल मौज्दातको करिब ०.९ प्रतिशत अर्थात यस्तो निक्षेपको सांवा रकम रु. २७ करोड ४९ लाख रहेको छ ।

LATEST NEWS & UPDATES
Graduation Ceremony of Command and Staff Course-30
Graduation Ceremony of Command and Staff Course-30
The Graduation Ceremony of the S.N. 30 Command and Staff Course took place at the Army Command and Staff College.... …
Exercise Hatemalo-2080
Exercise Hatemalo-2080
A three-day integrated exercise, Hatemalo-2080, commenced …
Sixth COAS Int'l Tri-Adventure Competition Held
Sixth COAS Int'l Tri-Adventure Competition Held
The sixth edition of the ‘COAS International Tri-Adventure Competition’ concludes on October 20, 2023... …
UN Day-2023 Observed
UN Day-2023 Observed
The Nepali Army organized a special program at the Sports Complex of NAHQs …
RIGHTS TO INFORMATION
Rights To Information

सैनिक कल्याणकारी कोषद्धारा संचालित निकायहरुको लागि आवश्यक विभिन्न पदहरुको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !!!!
14/05/2026

सैनिक कल्याणकारी कोषद्धारा संचालित निकायहरुको लागि आवश्यक विभिन्न पदहरुको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !!!!

सैनिक कल्याणकारी कोषद्धारा संचालित निकायहरुको लागि आवश्यक विभिन्न पदहरुको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !!!!
07/05/2026

सैनिक कल्याणकारी कोषद्धारा संचालित निकायहरुको लागि आवश्यक विभिन्न पदहरुको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !!!!

शिक्षक र भान्छे पदपूर्ति सम्बन्धी संशोधित सूचना !
06/05/2026

शिक्षक र भान्छे पदपूर्ति सम्बन्धी संशोधित सूचना !

सैनिक कल्याणकारी कोषद्धारा संचालित निकायहरुको लागि आवश्यक पदकाे व्यवहारिक परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वाता सञ्चालन...
05/05/2026

सैनिक कल्याणकारी कोषद्धारा संचालित निकायहरुको लागि आवश्यक पदकाे व्यवहारिक परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वाता सञ्चालन सम्बन्धी सूचना ||

सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित निकायहरुको लागि आवश्यक श्रेणिविहिन विभिन्न पदहरुको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूच...
05/05/2026

सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित निकायहरुको लागि आवश्यक श्रेणिविहिन विभिन्न पदहरुको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।।

सैनिक कल्याणकारी कोषद्धारा संचालित निकायहरुको लागि आवश्यक पदकाे Short List नामवली प्रकाशन  तथा अन्य परीक्षाहरु सञ्चालन स...
29/04/2026

सैनिक कल्याणकारी कोषद्धारा संचालित निकायहरुको लागि आवश्यक पदकाे Short List नामवली प्रकाशन तथा अन्य परीक्षाहरु सञ्चालन सम्बन्धी सूचना ॥!!

सैनिक कल्याणकारी कोषद्धारा संचालित निकायहरुको लागि आवश्यक पदकाे लिखित परीक्षाकाे नतिजा प्रकाशन तथा व्यवहारिक परीक्षा सञ्...
27/04/2026

सैनिक कल्याणकारी कोषद्धारा संचालित निकायहरुको लागि आवश्यक पदकाे लिखित परीक्षाकाे नतिजा प्रकाशन तथा व्यवहारिक परीक्षा सञ्चालन सम्बन्धी सूचना ||

श्री सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित सैनिक महाविद्यालयहरु ( भक्तपुर , वर्दिवास र सुर्खेत ) को प्रिन्सिपल पदको अन्तिम...
24/04/2026

श्री सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित सैनिक महाविद्यालयहरु ( भक्तपुर , वर्दिवास र सुर्खेत ) को प्रिन्सिपल पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।।

Address

Bhadrakali
Kathmandu

Alerts

Be the first to know and let us send you an email when सैनिक कल्याणकारी निर्देशनालय जङ्गी अड्डा, भद्रकाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share