राष्ट्रिय सशक्तिकरण अभियान , नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय सशक्तिकरण अभियान , नेपाल

राष्ट्रिय सशक्तिकरण अभियान , नेपाल यो अभियानले बैज्ञानीक शिक्षा प्रणाली , सशक्तिकरण र उचित रोजगारीको वकालत गर्दछ।

26/08/2026

यो फारम रसुवामा आएको बाढीपछि हराएका व्यक्तिहरूको जानकारी सङ्कलन गर्नका लागि हो। कृपया जति सम्भव छ त्यति विवरण भर्नुहोस् — अपूर्ण जानकारीले पनि खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन सक्छ। कुनै जानकारी थाहा नभएमा सो ठाउँ खाली राख्न सक्नुहुन्छ। अत्यावश्यक अवस्थामा कृपया स्थानीय आपतकालीन सेवा वा राहत समन्वय केन्द्रमा सिधै सम्पर्क गर्नुहोस्।

Team- Rapid Assessment Team

Form link-https://docs.google.com/forms/d/e/1FAIpQLSeJNLyRB005L1IZi97CQAHCnlI9wI4nCDB6z6yTV5fU4YovcA/viewform

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसहिंसा सहने होइन, रोक्ने हो! ✋महिलामाथिको कुनै पनि किसिमको हिंसा स्वीकार्य छैन।STO...
25/11/2025

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
हिंसा सहने होइन, रोक्ने हो! ✋
महिलामाथिको कुनै पनि किसिमको हिंसा स्वीकार्य छैन।

STOP Violence. Support, Speak Up & Stand Together.


विवाह पञ्चमीको हार्दिक शुभकामना ।  राम–सीताको आदर्श प्रेम, मर्यादा र समर्पणले सबैमा शुभभावना, संस्कार र सदाचार प्रस्फुटि...
25/11/2025

विवाह पञ्चमीको हार्दिक शुभकामना । राम–सीताको आदर्श प्रेम, मर्यादा र समर्पणले सबैमा शुभभावना, संस्कार र सदाचार प्रस्फुटित होस्।

#विवाहपञ्चमी #रामसीता #शुभकामना #नेपालीसंस्कृति

विश्व बाल दिवसको हार्दिक शुभकामना!बालबालिकाको अधिकार नै उज्ज्वल भविष्यको आधार।शिक्षा, सशक्तिकरण र रोजगारीमार्फत सक्षम ने...
20/11/2025

विश्व बाल दिवसको हार्दिक शुभकामना!
बालबालिकाको अधिकार नै उज्ज्वल भविष्यको आधार।
शिक्षा, सशक्तिकरण र रोजगारीमार्फत सक्षम नेपाल निर्माणको यात्रामा—राष्ट्रिय सशक्तिकरण अभियान, नेपाल निरन्तर प्रतिबद्ध छ।

Let’s Educate, Empower and Employ Nepal!

#विश्वबालदिवस

बाला चतुर्दशीका पवित्र अवसरमा हार्दिक शुभकामना।   #बाला_चतुर्दशी
19/11/2025

बाला चतुर्दशीका पवित्र अवसरमा हार्दिक शुभकामना।
#बाला_चतुर्दशी

सशक्त युवा, सशक्त समाज, सशक्त राष्ट्र! 🇳🇵शिक्षा, सीप र रोजगारीका अवसरहरू मार्फत युवालाई सशक्त बनाऔं र समृद्ध नेपाल निर्म...
13/11/2025

सशक्त युवा, सशक्त समाज, सशक्त राष्ट्र! 🇳🇵
शिक्षा, सीप र रोजगारीका अवसरहरू मार्फत युवालाई सशक्त बनाऔं र समृद्ध नेपाल निर्माणतर्फ अघि बढाऔं। 💪
#सशक्तनेपाल #युवासशक्तिकरण #शिक्षासबैका लागि #सीपविकास #रोजगारअवसर

World Science Day for Peace and Development Science connects curiosity with progress — shaping a better, more peaceful, ...
10/11/2025

World Science Day for Peace and Development
Science connects curiosity with progress — shaping a better, more peaceful, and sustainable world.
Let’s educate, empower, and employ Nepal through the power of knowledge! 🇳🇵✨

✊ Unity. Growth. Dignity.That’s true empowerment.Together, we can build a Nepal where every individual is educated, empo...
05/11/2025

✊ Unity. Growth. Dignity.
That’s true empowerment.

Together, we can build a Nepal where every individual is educated, empowered, and employed.
Let’s uplift communities, create opportunities, and shape a dignified future for all. 🇳🇵✨

02/11/2025

राजनीति समाज सुधारको माध्यम हो। त्यसमा लाग्ने व्यक्तिले प्रत्येक शब्दको जिम्मेवारी लिनुपर्छ, किनकि उसका शब्दले समाजमा दिशा दिन सक्छ बिगार्न पनि सक्छ। त्यसैले मनलाग्दी होइन, सोचेर बोल्नुपर्छ।

01/11/2025

🇳🇵 सबैलाई नमस्कार!
अब एकजुट हुने समय आएको छ।
हामीले संगठन निर्माणको यात्रामा अघि बढ्ने निर्णय गरेका छौं।

आगामी दिनहरूमा देशका हरेक क्षेत्रमा
विभिन्न जिम्मेवारीहरू प्रदान गरिनेछन्।
त्यसैले यस अभियानमा जोडिन इच्छुक सम्पूर्ण साथीहरूलाई
हार्दिक निमन्त्रण गर्दछौं। 🙏

👉 सदस्यता पूर्ण रूपमा निःशुल्क हुनेछ।
👉 जो कोही पनि अभियानको सदस्य बन्न सक्नुहुनेछ।

छिट्टै नै अभियानका नयाँ कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी भइरहेको छ।
साथ दिनुहोस्, जोडिनुहोस् — राष्ट्रिय सशक्तिकरणको यात्रामा सहयात्री बन्नुहोस्। 🇳🇵


Address

Tinkune Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय सशक्तिकरण अभियान , नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category