ATF

ATF Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ATF, Political organisation, Kathmandu.

नागरिक बचाउ महाअभियानका केन्द्रिय अध्यक्ष श्री दुर्गा प्रसाईं ज्युको प्रमुख स्वकिय सचीव सुशील बराल  लाई जन्म दिनको लाखौ ...
28/03/2026

नागरिक बचाउ महाअभियानका केन्द्रिय अध्यक्ष श्री दुर्गा प्रसाईं ज्युको प्रमुख स्वकिय सचीव सुशील बराल लाई जन्म दिनको लाखौ लाख सुभकामना छ । राजसंस्था सहितको वैदिक सनातन हिन्दुअधिराज्य पुनःस्थापन निमित्त हार कहिले नमान्नु होला । जन्म दिनको सुभकामना ब्यक्त गर्दछौ
ATF संयोजक - सतिस न्यौपाने ( सतिस राजावादी )

दुर्गा प्रसाईं नेतृत्व को १७ गतेबाट हुने आन्दोलनमा ATF ले ऐक्यबद्धता जनाएको छ
26/02/2026

दुर्गा प्रसाईं नेतृत्व को १७ गतेबाट हुने आन्दोलनमा ATF ले ऐक्यबद्धता जनाएको छ

राजा बिनाको देश अब त झन सोच्न पनि सकिँदैन । दुर्गा प्रसाईं 🚩🇳🇵🚩🇳🇵
25/02/2026

राजा बिनाको देश अब त झन सोच्न पनि सकिँदैन । दुर्गा प्रसाईं 🚩🇳🇵🚩🇳🇵

21/02/2026

राजा बिरेन्द्रको सालिक माथी टेक्ने को रहेछ हामी पता लगाउदैछौ । कसैले चिन्नुहुन्छ भने हामिलाइ खबर दिनुहोला

दुर्गा प्रसाईं को रिहाइ माग गर्दै ATF अनवरत तत्पर फौज ले बिज्ञप्ति निकाल्दै आन्दोलनम जाने घोषणा गरेकोछ 🚩🇳🇵🚩
20/02/2026

दुर्गा प्रसाईं को रिहाइ माग गर्दै ATF अनवरत तत्पर फौज ले बिज्ञप्ति निकाल्दै आन्दोलनम जाने घोषणा गरेकोछ 🚩🇳🇵🚩

फाल्गुन १ गते ९ बजे देखि १०:३५ बजे भित्र हजारौं बाईकहरु चोक चोकमा जम्मा हौं ।ठिक १२:१५ बजे एयरपोर्ट भेला हौं ।श्री ५ महा...
11/02/2026

फाल्गुन १ गते ९ बजे देखि १०:३५ बजे भित्र
हजारौं बाईकहरु चोक चोकमा जम्मा हौं ।
ठिक १२:१५ बजे एयरपोर्ट भेला हौं ।
श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह देव
राजाको फिर्ती सवारी लागि स्वागत गरौं।
यो नक्सा उपत्यका बाहिर आउने
राष्ट्रवादी साथीहरुलाई पठाई दिनु होला ।

बिगत ९ बर्ष देखि राजसंस्था पुनःस्थापना लागि सडक संघर्ष गर्दै आएका सुशील बरालले भव्य कार्यक्रमको संयोजनमा बृहत् मोटरसाइकल र्यालीमा सहभागी हौं ।

9842441138
सुशील बराल
राष्ट्रिय युवा संयोजक (जेन जी राष्ट्रवादी)
(श्री ५ युवराज हृदयेन्द्र शाह समर्थक)
दुर्गा प्रसाईं निवास, भक्तपुर
भक्तपुर बाईक र्याली सुरु १०:३५ बजे
काठमाडौ एअरपोर्ट भेला १२:०० बजे
राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔं महा-अभियान

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ATF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share