मंगोल नेसनल अर्गनाइजेसन बाग्मती प्रान्तीय सभा

  • Home
  • Nepal
  • Kathmandu
  • मंगोल नेसनल अर्गनाइजेसन बाग्मती प्रान्तीय सभा

मंगोल नेसनल अर्गनाइजेसन बाग्मती प्रान्तीय सभा मंगाेल नेशनल अर्गनाइजेशन बागमती प्रान्तीय सभा तपाइलाइ हार्दिक स्वागत गर्दछ।।जै मंगाेल।

23/07/2026

गोपाल गुरुङले छोडेर जानुभएको ज्ञान र प्रेरणाले म निर्भिक भएको छु||विश्वमा साम्राज्यवाद र पुंजीवाद हटेर समाजवाद उदाउंदै छ- श्रद्देय प्रेसिडेन्ट बुद्धलाल मेचे||मंगोल नेसनल अर्गनाइजेसन ||

एमएनओ पथरी शनिश्चरे वडा सभा ६ का अध्यक्ष प्रेम कुमार चाम्लिङ राईलाई कारबाहीमंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरे नगर सभा...
19/07/2026

एमएनओ पथरी शनिश्चरे वडा सभा ६ का अध्यक्ष प्रेम कुमार चाम्लिङ राईलाई कारबाही
मंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरे नगर सभाद्वारा पथरी शनिश्चरे वडा सभा ६ का अध्यक्ष प्रेम कुमार चाम्लिङ राईलाई साधरण सदस्य समेत नरहरे गरि कारबाही गरेको छ। पथरी शनिश्चरे नगर सभाले आज बसेको नगर सभाको नियमित मासिक बैठकले एक विज्ञप्ति जारी गर्दै निज राईले संगठनको बिधान बिपरित कार्य गरेको र गम्भीर अनुशासन उल्लङ्घन गरेको हुँदा आजकै मिति बाट साधारण सदस्यता समेत नरहने गरि कारबाही गरेको एमएनओ पथरी शनिश्चरे नगर सभाले जानकारी गरेको छ।

हामीले मुलुकको मूल जड पहिचान गरिसकेका छौं -सन्तोष तामाङ||मूल सचिव||मंगोल नेसनल अर्गनाइजेसन||

19/07/2026

सहन त सह्यौं हामीले तर दासि नै भयौँ - गाएक बालकुमार राई।

घरमा दैनिक जै मंगोल गर्ने आदत बुबाले बसाल्नुभयो -यामकुमारी लिम्बु।। मंगोल नेसनल अर्गनाइजेसन।। पुरा भिडियोको लागि यहाँ क्...
19/07/2026

घरमा दैनिक जै मंगोल गर्ने आदत बुबाले बसाल्नुभयो -यामकुमारी लिम्बु।। मंगोल नेसनल अर्गनाइजेसन।। पुरा भिडियोको लागि यहाँ क्लिक गर्नुहोला https://youtu.be/pb3z6Y3gXN8?si=svBwiqnaG0bJa7i4&t=35

बाग्मती प्रान्तीय सभाको आयोजनामा चुनावी समिक्षा बैठक सम्पन्न भएको छ।
25/03/2026

बाग्मती प्रान्तीय सभाको आयोजनामा चुनावी समिक्षा बैठक सम्पन्न भएको छ।

21/04/2025
21/04/2025
06/04/2025

Address

Kathmandu
46400

Alerts

Be the first to know and let us send you an email when मंगोल नेसनल अर्गनाइजेसन बाग्मती प्रान्तीय सभा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मंगोल नेसनल अर्गनाइजेसन बाग्मती प्रान्तीय सभा:

Shortcuts

Share